𝐒𝐀𝐍𝐆𝐄𝐄𝐓 𝐌𝐀𝐆𝐀𝐑

𝐒𝐀𝐍𝐆𝐄𝐄𝐓 𝐌𝐀𝐆𝐀𝐑 मेरो यो पेज मा जोडिनु हुने सम्पुर्ण साथी भाइ तथा इस्ट मित्रहरू लाई धेरै धेरै स्वागतम छ ।। ❤️❤️🙏🙏

23/08/2025

यो गित सुनेर कस्को मन रुदैन होला र ...।।
मन पनि कटक्कै खायो 🙏🙏😳💔🥀

14/08/2025

हामी प्रदेशी हरुको पीडा यहि हो अरु र बरु सानो तिनो बिरामी हुदा पनि मन दुख्दैन तर आफू उठन नसक्दा अनि पानी समेत दिनि मान्छे नहुदा पिडा एक्लो पन को महसुस हुदो रैछ 😭😭😪😪😥😥

ज्यान बिरामी छ आज 😭😭

゚viralfbreelsfypシ゚viral ゚viralシ ゚viralシfypシ゚viralシalシ ゚viralシfypシ゚viralシ
Sangeet Magar

13/08/2025

बिष्णु माझी को तिज गित 2082

मत नराउरी .....😍😊

゚viralfbreelsfypシ゚viral ゚viralシ ゚viralシfypシ゚viralシalシ ゚viralシfypシ゚viralシ

04/08/2025

गरिब थिए त्यसैले त कसै सङ्ग औकात मिलेन 😥

゚viralfbreelsfypシ゚viral ゚viralシ ゚viralシfypシ゚viralシalシ ゚viralシfypシ゚viralシ

31/07/2025

कति पय नारी हरु यस्तै पीडा हरुमा जिइराका
हुन्छन तर कस्ले बुझी दिने त्यो चेलिको पीडा

मन छोयो गित ले मन परे एक लाइक अनि
एक सेयर अबस्य गर्नु होला है 🙏😥💖

30/07/2025

सासू बुहारी झगडा ..……।।🙏🥀🤗

बल्ल तिज आए जस्तो भो यो गित सुनेर सबैले माया
गरिदिनुहोस है यो गित लाई 🙏🥀❣️❣️
゚viralfbreelsfypシ゚viral ゚viralシfypシ゚viralシalシ ゚viralシ ゚viralシfypシ゚viralシ

Address

Kathmandu
Butwal

Telephone

+918383907411

Website

Alerts

Be the first to know and let us send you an email when 𝐒𝐀𝐍𝐆𝐄𝐄𝐓 𝐌𝐀𝐆𝐀𝐑 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 𝐒𝐀𝐍𝐆𝐄𝐄𝐓 𝐌𝐀𝐆𝐀𝐑:

Share