Mr & Mr.s Tharu Community

Mr & Mr.s Tharu Community This is Tharu Offical Page. All Over Nepal Tharu Page not Only Rupandehi.

03/01/2025
08/11/2024

Trending Star " Khesari Lal Yadav"

Darbahawa Mela-2081
Date: 2081-07-01
Time: 01 PM On Ward
Venue: Shuddhodhan-5, Sitalpati, Rupandehi

राष्ट्रिय थारू कलाकार मंच लुम्बिनी प्रदेश स्तरीय कार्य समिति गठन कार्यक्रम २०८१ सम्पन्न ।सो कार्यक्रममा अध्यक्षको पदमा न...
22/09/2024

राष्ट्रिय थारू कलाकार मंच लुम्बिनी प्रदेश स्तरीय कार्य समिति गठन कार्यक्रम २०८१ सम्पन्न ।
सो कार्यक्रममा अध्यक्षको पदमा निर्वाचित हुनुभएका राष्ट्रिय थारु गायक श्री निवास चौधरी र महासचिवको पदमा कुशल उद्घोषक श्री राजन चौधरी निर्वाचित हुनुभएकोमा कार्यकालको सफलतासहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

19/09/2024

आज संविधान दिवसको अवसरमा फर्साटिकर मा.विमा जापान गोजुरिया डु कनवाकाई नेपाल एसोसिएसन कराते का भाइबहिनीहरूले दीप प्रज्जवलन कार्यक्रममा सहभागी भई सो कार्यक्रम सम्पन्न गरियो।

Generation Multimedia presentsGENERATION GOT TALENT-2024GRAND FINALEDate: 2081-06-11, FridayTime: 1 PM OnwardsVenue: Rid...
19/09/2024

Generation Multimedia presents
GENERATION GOT TALENT-2024

GRAND FINALE

Date: 2081-06-11, Friday
Time: 1 PM Onwards
Venue: Riddhi Siddhi Resort, Pharsatikar

आज बिहान करिब ०९:०५ बजे तिर शुद्धोधन-५, रेहरा गाउँको ठिक बिच्चा घुमानी बाटोमा दुईवटा बाइकको एक्सिडेन्ट भएको थियो। निलो स...
19/09/2024

आज बिहान करिब ०९:०५ बजे तिर शुद्धोधन-५, रेहरा गाउँको ठिक बिच्चा घुमानी बाटोमा दुईवटा बाइकको एक्सिडेन्ट भएको थियो। निलो स्प्लेन्डर बाइक र कालो स्प्लेन्डर बाइक ठिक मोडानीमा ठोक्किएर यो घटना भएको थियो र यसमा कसैलाई पनि चोटपटक लागेको थिएन गल्ती भनेको कालो स्प्लेन्डर बाइकमा दुईजना व्यक्ति बसेका थिए र उहाँसँग कुनै पनि बाइकको कागजात वा लाइसेन्स थिएन। एउटा सानो टुक्रा टुटेकले रु ५००/- जुर्माना दिनुपर्यो। र सोही ठाउँमा धेरै पटकपटक एक्सिडेन्ट भएकाले यहाँ कुनै किसिमका बोर्ड वा कुनै कुराको गाउँ वा वडाले व्यवस्थापन गरिदिनुपर्यो। आगामी दिनहरूमा यस्ता खालका एक्सिडेन्टहरु नहोस् भनेर।

16/09/2024

फर्साटिकर माविको सिभिल इन्जिनियरिङ भवन समुदघाटन समारोह २०८१ || Viral Song

16/09/2024

थारु समुदायको नृत्य || Proud be Tharu || Rupandehi, Butwal

15/09/2024

Viral Song || Bund Bund Pani Barse || Dance by Sauraha Ama Samuha, Butwal

14/09/2024

Tharu Dance❤️

Address

Suddhodhan-4, Pharsatikar, Rupandehi
Butwal

Telephone

+9779821044878

Website

Alerts

Be the first to know and let us send you an email when Mr & Mr.s Tharu Community posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mr & Mr.s Tharu Community:

Share