Rabi Lamichhane spot

  • Home
  • Rabi Lamichhane spot

Rabi Lamichhane spot Arghakhanchi

यश पेज(page)लाई (follow ) like सेयर गर्न नभुल्नु हाेला धन्यवाद । भगवान् रूपि साथीहरूले नै मलाई समाजमा घटेका घटना बाहिर ल्याउन र सबै सामु पुराउन सहयोग गर्नुहुने छ । भन्ने अासामा छु नमस्ते ।

21/09/2024

✍️

21/09/2024
19/05/2024

गृहमन्त्री रवि लामिछाने राेस्टमा जादा गगन थापाकाे उढ्याे हाेस् ।

26/04/2024

मौरी बिमा कसरी गर्ने पुरा भिडियो ।

26/04/2024

कमेडी कल्बमा काठमाडौका मेयरकाे कमेडी गरे पछि !

25/04/2024

देउजा सर र दुर्घा प्रसाईं

25/04/2024

25/04/2024

मनै रूहाउने हातिकाे कथा !

24/04/2024

ईलाम २ मा हुन लागेकाे मतदान कस्ले जित्ला !

रितु भन्छे मेरो पेटमा बच्चै छैन ।शर्मिला रुँदै भन्छे रितुको पेटमा बच्चा छ ।पवन भन्छ मेरो त बच्चै बस्दैन ।सुम्निमा भन्छे ...
26/02/2024

रितु भन्छे मेरो पेटमा बच्चै छैन ।
शर्मिला रुँदै भन्छे रितुको पेटमा बच्चा छ ।
पवन भन्छ मेरो त बच्चै बस्दैन ।
सुम्निमा भन्छे फेरी सुरु देखि खिचुम ।

अनि हामि बेरोजगारहरु चै डाक्टर बन्ने कि वकिल बन्ने कि न्यायधिस अझै confused छौ 🤔 copy

19/02/2024

दुर्घा प्रसाईंले राजा फर्काउन सक्दैन ।

✍️ नेपालमा राजतन्त्र फर्कदैन किन कि ? याे दलाल पुजी पतिले निधारण गरेर सरकार चलाउन पाएका छन् ! त फेरि यसले आर्को पुजि पतिलाई सिर्पेज लगाउन सक्दै ।

✍️ राजतन्त्र स्थापित गर्छु भन्ने मान्छे पनि पुजिपति नै हाे यहाँ सामान्त वर्ग भन्नेहरू नै पुजि पति भए पछि फेरि राजा आउला भनेर दुर्घा प्रसाईंको पछि लाग्नु मुख्ता मात्र हाे

✍️ व्यवस्था र अवस्था दुवै फेर्न फेरि सामान्त वर्गकाे स्थापना हुनुपर्छ दुर्घा आफैमा पुजीवादी हुन् उनले राजनीति शक्तिबाट निजि आफू बाेलियाे सावित मात्र गर्न खाेजेका छन् ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Rabi Lamichhane spot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rabi Lamichhane spot:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share