We Are Magar - हामी मगर

We Are Magar - हामी मगर 💥 Magar Page

हार्दिक बधाई 🌺🌹💐 सबिता राना मगर दिजु ❤️नेपाल 🇳🇵 र श्रीलंका 🇱🇰 बीचको खेलमा " प्लेयर अफ द म्याच " सबिता राना मगर 🌟 घोषित भ...
24/10/2024

हार्दिक बधाई 🌺🌹💐 सबिता राना मगर दिजु ❤️
नेपाल 🇳🇵 र श्रीलंका 🇱🇰 बीचको खेलमा " प्लेयर अफ द म्याच " सबिता राना मगर 🌟 घोषित भएकी छिन ||
🇳🇵🇱🇰 🏆 ⚽

Heart Breaking: दुई जना जुम्ल्याहा दाजु-बहिनी हुन । उनीहरु बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत थिए । पढ...
29/09/2024

Heart Breaking:
दुई जना जुम्ल्याहा दाजु-बहिनी हुन । उनीहरु बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत थिए । पढाइमा अब्बल रहेका उनीहरु बिधालयमा सधै उत्कृष्ट नतिजा सहित उतिर्ण हुन्थे ! उनिहरुलाई ३२ राष्ट्रका विद्यार्थीहरु सहभागी रहेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन बंगलादेश पुग्नुपर्ने थियो । कार्यक्रममा सहभागी हुन ऊनीहरु माइक्रोमा चडेर शुक्रबार आमा सहित काठमाडौं जाँदै थिए । तर त्यो गाडी काठमाडौं पुगेन धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरियो र गाडी संगै जुम्ल्याहा दाजु-बहिनि र आमा पनि अस्थाए !💔🙏

झ्याप्ले खोलाबाट अहिलेसम्म २५ जनाको शव निकालिएको छ ।

काभ्रेको रोशी गाउँपालिका- २ को बस्ती नै बाढीले बगाएको र Rescue को लागि पनि समस्या भएको गुनासो आएको छ!  साथै काभ्रेको अन्...
28/09/2024

काभ्रेको रोशी गाउँपालिका- २ को बस्ती नै बाढीले बगाएको र Rescue को लागि पनि समस्या भएको गुनासो आएको छ! साथै काभ्रेको अन्य गाउँ हरु पनि जोखिममा रहेको खबर आएको छ!

NPL आउदा सम्म floodlight जडान गर्न सके त सुनमा सुगन्ध हुन्थ्यो जस्तो लाग्छ मजा आउथ्यो हेर्न 🏏🏏🏏
14/09/2024

NPL आउदा सम्म floodlight जडान गर्न सके त सुनमा सुगन्ध हुन्थ्यो जस्तो लाग्छ मजा आउथ्यो हेर्न 🏏🏏🏏

रोल्पाको सुनछरी गाउँपालिकाको जनता माविका विद्यार्थीलाई दाङका राप्ति गा पा -१ का सूर्य किरण केसीले आफ्नो जन्मदिनको अवसरमा...
03/08/2024

रोल्पाको सुनछरी गाउँपालिकाको जनता माविका विद्यार्थीलाई दाङका राप्ति गा पा -१ का सूर्य किरण केसीले आफ्नो जन्मदिनको अवसरमा ५० वटा झोला वितरण गरेका छन् । अत्ति राम्रो काम 🙏

मध्यरात बल्खुको तरकारी बजारमा झण्डै ८ करोड रुपैंयाको क्षति
31/07/2024

मध्यरात बल्खुको तरकारी बजारमा झण्डै ८ करोड रुपैंयाको क्षति

दु:खद खबर्😥नारायणगढ मुग्लिन सडकको सिमताल भन्ने स्थानमा आज बिहान अन्दाजि ३:३० बजे माथि बाट आएको लेदो सहितको पहिरोले बगाएर...
12/07/2024

दु:खद खबर्😥
नारायणगढ मुग्लिन सडकको सिमताल भन्ने स्थानमा आज बिहान अन्दाजि ३:३० बजे माथि बाट आएको लेदो सहितको पहिरोले बगाएर काठमाडौंबाट गौर गैरहेको एउटा रात्री बस र विरगंजबाट काठमाडौं तर्फ आइरहेको एउटा रात्री बस त्रिशुली नदीमा खसेको दु:खद समाचार छ । बसमा बिरगंज-काठमाडौ-२४ जना र काठमाडौ-गौर-४१ जना यात्रु सवार रहेको बताइएको छ ! त्यसमध्ये ३ जना यात्रु बसबाट हामफालेर बांच्न सफल भएको चितवन प्रहरीले जनाएको छ ।
थप विवरण आउन बाँकी !😔😔😪😪
देशै भरको अबस्था जटिल छ ।
कृपया अत्यावश्यक काम नपरे सम्म यात्रा नगर्नुहोला🙏

४२ औ एतिहासिक मगर दिवस पोखरा २०८०
28/02/2024

४२ औ एतिहासिक मगर दिवस पोखरा २०८०

Thabang
07/02/2024

Thabang

मगरहरू
19/01/2024

मगरहरू

मगर समुदायको सांस्कृतिक पर्व माघ्य संक्रान्ती आज माेरङकाे केराबारीमा सांस्कृतिक हुर्रा नाच, मारुनी नाच,काैडी नाच,चुटका न...
15/01/2024

मगर समुदायको सांस्कृतिक पर्व माघ्य संक्रान्ती आज माेरङकाे केराबारीमा सांस्कृतिक हुर्रा नाच, मारुनी नाच,काैडी नाच,चुटका नाच❤️😱🇳🇵
तस्बिरः राष्ट्रिय फोटोग्राफर प्रतित चाम्लिङ राई

Address

Butwal

Telephone

+9779822893892

Website

Alerts

Be the first to know and let us send you an email when We Are Magar - हामी मगर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share