Tekraj Bhusal

Tekraj Bhusal Tekraj Bhusal

23/02/2025

यो भिडियो हेरेर मेरो साथी फस्यो, लौन अब व्याख्यात्मक सुझाव चाइयो ! 😀

सम्पूर्णमा नमस्कार🙏🙏यहि मंसिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको निर्वाचनमा रुपन्देही जिल्लाको सहसचिव (खुल्ला) पद...
11/12/2024

सम्पूर्णमा नमस्कार🙏🙏

यहि मंसिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको निर्वाचनमा रुपन्देही जिल्लाको सहसचिव (खुल्ला) पदमा उम्मेदवारी दिएकाे छु, आफ्नो अमुल्य मत दिई विजयी गराउन हुन सम्पुर्ण पत्रकार साथीहरूमा हार्दिक अनुरोध गर्दछु ।
"पदीय जिम्मेवारी निर्वाह गर्दै श्रमजीवी तथा कलमजीवी पत्रकारहरुको हकहितको रक्षा तथा प्रवर्द्धनका लागि मेरो अभिमतलाई सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।"

जिन्दगी चलिरहेको छ! बस के हुदैछ, के हुनेवाला छ, केहि थाहा छैन!!
21/11/2024

जिन्दगी चलिरहेको छ!
बस के हुदैछ, के हुनेवाला छ,
केहि थाहा छैन!!

शुभकामना !
11/10/2024

शुभकामना !

28/08/2024

"म भविष्य बनाउन वर्तमानमा खटिरहेछु"
"जहाँ भाग्य हत्केलाकाे लकिरमा अल्झिएछ"

बिभिन्न आरोह अबरोह पार गदै साउन १९ गतेको दिनदेखी फेरी जिन्दगीको एक खुडकिलो पार गरी अर्को खुडकिलोमा प्रवेश गरेको अवसरमा ब...
04/08/2024

बिभिन्न आरोह अबरोह पार गदै साउन १९ गतेको दिनदेखी फेरी जिन्दगीको एक खुडकिलो पार गरी अर्को खुडकिलोमा प्रवेश गरेको अवसरमा बिभिन्न माध्यमबाट शुभकामना दिनुहुने सम्पूर्ण शुभचिन्तकहरू प्रति धन्यबादका साथै आभार प्रकट ब्यक्त गर्दछु।
साथै मलाई जन्मदिई यस सुन्दर सँसारमा परिचीत गराई आज मलाई यो स्थान सम्म पुयाउने मेरो भगवान मेरा आमा, बुवा प्रती सदैव ऋणी रहनेछु।

14/07/2024
10/07/2024

09/06/2024

ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको प्रथम अधिवेशनमा प्रस्तुत स्वागत नृत्य

चियाको चुस्किसँगै कलम र दिमाग चलाउ,संसार आफै परिवर्तन हुन्छ!
29/05/2024

चियाको चुस्किसँगै कलम र दिमाग चलाउ,
संसार आफै परिवर्तन हुन्छ!

Address

Belbas
Butwal
32900

Telephone

+9779843860278

Website

Alerts

Be the first to know and let us send you an email when Tekraj Bhusal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tekraj Bhusal:

Share