Lumbini Times

Lumbini Times Lumbini Times is a window to view the world from a different perspective.

This is an online news portal operated independently by journalists, dedicated to practicing professional journalism in the public interest.

वर्षायाममा पनि उत्तिकै होसियारी अपनाउनुपर्छ । गर्मी महिनामा ठोस खानेकुरा जतिसक्दो थोरै खानुपर्छ भने तरल पदार्थ जतिसक्दो ...
25/08/2025

वर्षायाममा पनि उत्तिकै होसियारी अपनाउनुपर्छ । गर्मी महिनामा ठोस खानेकुरा जतिसक्दो थोरै खानुपर्छ भने तरल पदार्थ जतिसक्दो धेरै खानुपर्छ । गर्मीयाममा यीखानेकुरा सकेसम्म नखानु नै बेस । खानै परेमा निकै होसियारी अपनाउनुपर्छ ।
https://www.lumbinitimes.com/health/21538

गर्मीयामको समाप्तिसँगै आउने वर्षायाममा पनि उत्तिकै होसियारी अपनाउनुपर्छ । गर्मी महिनामा ठोस खानेकुरा जतिसक्द.....

भोलि लुम्बिनीमा सार्वजनिक बिदा ।
25/08/2025

भोलि लुम्बिनीमा सार्वजनिक बिदा ।

उपवास बस्नु भनेको मन र शरीरलाई अनुशासनमा राख्नु पनि हो ।सबैको लागि उपवास गर्न सहज नहुन पनि सक्छ । यसको लागि पूर्ण ध्यान ...
25/08/2025

उपवास बस्नु भनेको मन र शरीरलाई अनुशासनमा राख्नु पनि हो ।सबैको लागि उपवास गर्न सहज नहुन पनि सक्छ । यसको लागि पूर्ण ध्यान अनुशासन र दृढ इच्छाशक्ति चाहिन्छ ।

https://www.lumbinitimes.com/bichar/21535

उपवास बस्नु भनेको मन र शरीरलाई अनुशासनमा राख्नु पनि हो ।सबैको लागि उपवास गर्न सहज नहुन पनि सक्छ । यसको लागि पूर्ण .....

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै पठाउने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अद...
25/08/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै पठाउने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

https://www.lumbinitimes.com/social/21534

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै पठाउने जिल्ला अदालत रुपन्देहीको आदेशविरु....

लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्न संघमा सिफारिश, सञ्चार ऐन संसोधनको तयारी                    ...
25/08/2025

लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्न संघमा सिफारिश, सञ्चार ऐन संसोधनको तयारी

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १२ वटा निर्णय गरेको छ । राजधानी क्षेत्र भित्र राप्ती ....

तिलोत्तमा नगरपालिकाले भन्यो-मुख्य सडकको दायाँबायाँ राखेका होडिङबोर्ड हटाउनु
25/08/2025

तिलोत्तमा नगरपालिकाले भन्यो-मुख्य सडकको दायाँबायाँ राखेका होडिङबोर्ड हटाउनु

24/08/2025

नेपाल पत्रकार महासंघ रूपन्देहीको तीजमिलन

बाबुको मुख हेर्ने दिनको शुभकामना !
23/08/2025

बाबुको मुख हेर्ने दिनको शुभकामना !

तिलोत्तमा नगरपालिका तेश्रो ! (तस्वीरमा तेश्रो भएवापतको प्रमाण पत्र ग्रहण गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख, उपप्रमुखलगा...
22/08/2025

तिलोत्तमा नगरपालिका तेश्रो !
(तस्वीरमा तेश्रो भएवापतको प्रमाण पत्र ग्रहण गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख, उपप्रमुखलगायत)

संघीय मामिला तथा प्रशासन मन्त्रालयको स्थानीय सरकार संस्थागत स्वमूल्यांकनमा यस वर्ष पनि धादिङका दुई पालिका उत्कृष्ट ठहरिएका छन् ।
गत वर्षजस्तै यस वर्ष पनि स्वमूल्यांकनमा नगरपालिकातर्फ धादिङको नीलकण्ठ नगरपालिका र गाउँपालिकातर्फ पनि धादिङकै बेनीघाट रोराङ गाउँपालिका उत्कृष्ट भएका हुन् ।
नगरपालिकामध्ये धादिङको नीलकण्ठ नगरपालिका पहिलो हुँदा चितवनको खैरहनी नगरपालिका दोस्रो र रुपन्देहीको तिलोत्तमा नगरपालिका तेस्रो भएका छन् ।
गाउँपालिकामध्ये धादिङको बेनिघाट रोराङ गाउँपालिका पहिलो हुँदा गुल्मीको रुरुक्षेत्र गाउँपालिका दोस्रो र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका तेस्रो भएका हुन् ।

यसवर्ष धान उत्पादनमा ५ लाख टन धान उत्पादन घट्ने, गतवर्षको तुलनामा पाँच लाख २५ हजार टन कम
22/08/2025

यसवर्ष धान उत्पादनमा ५ लाख टन धान उत्पादन घट्ने, गतवर्षको तुलनामा पाँच लाख २५ हजार टन कम

२०८१ को मदन पुरस्कार उरमालले पाएको छ।            ゚
22/08/2025

२०८१ को मदन पुरस्कार उरमालले पाएको छ।

आईतबार रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, नवलपरासी पश्चिममा सार्वजनिक बिदा ।        ゚
21/08/2025

आईतबार रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, नवलपरासी पश्चिममा सार्वजनिक बिदा ।

Address

Butwal
32907

Alerts

Be the first to know and let us send you an email when Lumbini Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lumbini Times:

Share