Butwal Aawaj

Butwal Aawaj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Butwal Aawaj, News & Media Website, Butwal, Butwal.

क्तपुर नगरपालिका-१० थालाछेँमा अवस्थित नागपोखरी । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमी (नागपञ्चमी) का दिन यहाँ ठूलो मेला लाग...
16/08/2026

क्तपुर नगरपालिका-१० थालाछेँमा अवस्थित नागपोखरी । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमी (नागपञ्चमी) का दिन यहाँ ठूलो मेला लाग्दछ ।

गुल्मीको धार्मिक स्थल रेसुङ्गामा अवस्थित महापोखरी । उक्त पोखरीमा चार धामबाट ल्याइएको जल मिसाइएको हुँदा यस पोखरीमा स्नान ...
15/08/2026

गुल्मीको धार्मिक स्थल रेसुङ्गामा अवस्थित महापोखरी । उक्त पोखरीमा चार धामबाट ल्याइएको जल मिसाइएको हुँदा यस पोखरीमा स्नान गर्नाले मानिसले अन्जानमा गरेका पापहरू नष्टभई मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१ स्थित पाथीभरा मन्दिरको दर्शन गरी दिनको सुरुवात गरौं ।
15/08/2026

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१ स्थित पाथीभरा मन्दिरको दर्शन गरी दिनको सुरुवात गरौं ।

ललितपुर महानगरपालिका-१६, पाटन दरबार परिसरमा रहेको कृष्ण मन्दिरमा दर्शन तथा पूजा आराधना गर्दै भक्तजन। कृष्ण मन्दिर पाटन द...
14/08/2026

ललितपुर महानगरपालिका-१६, पाटन दरबार परिसरमा रहेको कृष्ण मन्दिरमा दर्शन तथा पूजा आराधना गर्दै भक्तजन। कृष्ण मन्दिर पाटन दरबार क्षेत्रमा अवस्थित प्रसिद्ध ऐतिहासिक तथा धार्मिक सम्पदा हो ।

सिद्धबाबा मन्दिरको दर्शन गरी दिनको सुरुवात गरौं ।
14/08/2026

सिद्धबाबा मन्दिरको दर्शन गरी दिनको सुरुवात गरौं ।

ललितपुर महानगरपालिका-११ स्थित बगलामुखी मन्दिरमा पूजापाठ तथा दर्शन गर्न आएका भक्तजन । बगलामुखी मन्दिरमा प्रत्येक बिहीबार ...
13/08/2026

ललितपुर महानगरपालिका-११ स्थित बगलामुखी मन्दिरमा पूजापाठ तथा दर्शन गर्न आएका भक्तजन । बगलामुखी मन्दिरमा प्रत्येक बिहीबार भक्तजनको विशेष भीड लाग्ने गर्दछ ।

५ महिनापछि नेपाल आउन लागेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई करिब ५ हजार नेता-कार्यकर्ताले भव्य स्वागत गर्ने तयारी ...
12/08/2026

५ महिनापछि नेपाल आउन लागेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई करिब ५ हजार नेता-कार्यकर्ताले भव्य स्वागत गर्ने तयारी रहेको छ । Source :- RONB

खोटाङमा अवस्थित हलेसी महादेवको दर्शन गरि आफ्नो मनोकाङ्क्षा पूरा  गर्नुहोस् ।
12/08/2026

खोटाङमा अवस्थित हलेसी महादेवको दर्शन गरि आफ्नो मनोकाङ्क्षा पूरा गर्नुहोस् ।

गुल्मीको सत्यवती-२, चेहेमीमा रहेको ‘सेती नागको पुच्छर’ अहिले धार्मिक तथा पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । 🙏 प्राकृतिक...
12/08/2026

गुल्मीको सत्यवती-२, चेहेमीमा रहेको ‘सेती नागको पुच्छर’ अहिले धार्मिक तथा पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । 🙏

प्राकृतिक रूपमा नागको पुच्छरजस्तै देखिने यो अद्भुत ढुङ्गा हेर्न र पूजा गर्न दैनिक भक्तजन तथा पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

प्रकृतिको अद्भुत चमत्कार, आस्था र पर्यटनको संगम-सेती नागको पुच्छर ।

नेपाल-चीन उत्तरी कोरला नाकाबाट चीनको स्वशासित क्षेत्र तिब्बतको लिजी बजारबाट मालसामान किनमेला गरी फर्किदै गरेका सीमावर्ती...
11/08/2026

नेपाल-चीन उत्तरी कोरला नाकाबाट चीनको स्वशासित क्षेत्र तिब्बतको लिजी बजारबाट मालसामान किनमेला गरी फर्किदै गरेका सीमावर्ती स्थानीय नागरिक । कोरला नाकाको सीमापारि चीनबाट नेपालीहरुलाई बिहान ९ बजे प्रवेश दिइन्छ भने दिउँसो १ः०० बजेपछि मात्रै फर्किने पाइने व्यवस्था गरिएको छ । कोरला नाका विस २०८२ भदौ ३१ गतेबाट पूर्ण रुपमा सञ्चालनमा आएको हो ।

Address

Butwal
Butwal
32907

Telephone

+9779857039029

Website

Alerts

Be the first to know and let us send you an email when Butwal Aawaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Butwal Aawaj:

Shortcuts

Share