Butwal Update Online Tv

Butwal Update Online Tv Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Butwal Update Online Tv, News & Media Website, Butwal.

12/06/2026

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आयोजना गर्न लागेको Hack4Safety 2083 तथा असार १ गते शान्ति पदयात्रा एवं जनचेतनामूलक विशेष कार्यक्रमको बारेमा जानकारी दिदै लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डिआइजी भुपेन्द्र बहादुर खत्री

11/06/2026

ग्रासल्याण्ड रेष्टुरेन्ट एण्ड बारको आयोजनामा बुटवलमा ३ दिने वज्र फेस्टिभल २०२६ आयोजना हुँदै

10/06/2026

बुटवलको अमरपथमा रहेको तिनाउ सुनचाँदी पसल चोरीको सिसिटिभी फुटेज

07/06/2026

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा टिपरको तीव्र गति विरुद्ध स्थानीयको विरोध, केही समय सडक अवरुद्ध

04/06/2026

नुवाकोटको भैरबी मन्दिरमा रहेको ५५ वर्ष अघिको कछुवा ।

04/06/2026

सिद्धार्थ राजमार्गको बुटवल पोखरा खडक खण्डलाई स्तरउन्नती तथा दु्रर्त मार्ग निर्माण गर्ने तयारी सरकारले थालेको छ । स्तरउन्नती पछि करिब ३ घण्टाको दुरी रहने अध्ययन टोलीले बताएको छ । अर्काे वर्षसम्म सडक ठेक्का प्रक्रियामा जाने राष्ट्रिय योजना आयोगले बताएको छ ।

रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै
03/06/2026

रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

पाथिभरा माताको दर्शन गरौँ !!!
03/06/2026

पाथिभरा माताको दर्शन गरौँ !!!

मुस्ताङको कागबेनी क्षेत्रको खेतबारीमुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ स्थित कागबेनी क्षेत्रको खेतबारी । यतिबेला...
02/06/2026

मुस्ताङको कागबेनी क्षेत्रको खेतबारी
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ स्थित कागबेनी क्षेत्रको खेतबारी । यतिबेला किसानको खेतबारीबाट जौ,उवा र आलु भित्र्याउने बेला हुँदैछ । तस्बिर : सुन्दरकुमार थकाली/रासस

25/05/2026

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

Address

Butwal
32907

Telephone

+9779857039029

Website

Alerts

Be the first to know and let us send you an email when Butwal Update Online Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Butwal Update Online Tv:

Share