HAMRO BOLI

HAMRO BOLI नमस्कार , तपाई लाई हाम्रो बोलि को आधिकारिक पेज मा स्वागत छ , कृपया फलो लाइक गरि जोडिनु होला।❤️

इन्स्पेक्टर सुरज पौडेल सगरमाथा आरोहण गर्ने नेपालको पहिलो एपीएफ प्रहरी बने। ❤️🇳🇵HAMRO BOLI
21/05/2024

इन्स्पेक्टर सुरज पौडेल सगरमाथा आरोहण गर्ने नेपालको पहिलो एपीएफ प्रहरी बने। ❤️🇳🇵
HAMRO BOLI

कपिलवस्तुमा सवारी दुर्घटनामा जलेश्वर थारुको मृत्युुHAMRO BOLI
21/05/2024

कपिलवस्तुमा सवारी दुर्घटनामा जलेश्वर थारुको मृत्युु
HAMRO BOLI

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ HAMRO BOLI
21/05/2024

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ
HAMRO BOLI

National cricketer Pratish GC, who traveled to the United States to participate in the T20 World Cup, met his mother Pra...
21/05/2024

National cricketer Pratish GC, who traveled to the United States to participate in the T20 World Cup, met his mother Pratibha GC after a long interval of 8 years🤗
HAMRO BOLI

बाणगंगाको सफलता : ८० प्रतिशत बढी छाडा पशुचौपया व्यवस्थापन      HAMRO BOLI
21/05/2024

बाणगंगाको सफलता : ८० प्रतिशत बढी छाडा पशुचौपया व्यवस्थापन
HAMRO BOLI

राजाको क्रेज : पाटनमा पुर्बराजा ज्ञानेन्द्र शाहको भब्य स्वागत 😱HAMRO BOLI    #काठमाडौं
21/05/2024

राजाको क्रेज : पाटनमा पुर्बराजा ज्ञानेन्द्र शाहको भब्य स्वागत 😱
HAMRO BOLI #काठमाडौं

पशुपतिनाथको भेटी चोर्ने ८ जना प-क्राउ HAMRO BOLI
21/05/2024

पशुपतिनाथको भेटी चोर्ने ८ जना प-क्राउ
HAMRO BOLI

  मेहनती नेपाली दाजुभाइ, दिल्लीमा पसिना बगाउदैछन , नेपालका लोक बहादुर पुरी र विजय पुरी यी दाजुभाइ दिल्लीमा मिठो-मिठो फास...
20/05/2024

मेहनती नेपाली दाजुभाइ, दिल्लीमा पसिना बगाउदैछन ,
नेपालका लोक बहादुर पुरी र विजय पुरी यी दाजुभाइ दिल्लीमा मिठो-मिठो फास्टफुड बेच्छन र २५ बर्ष कुकको काम गरेका बुवाको सेखपछि आफुहरुले काम सम्हालेको बताउछन। १९ बर्सिय लोक बहादुर भन्छन:-"नेपालको याद त आउछ तर यहाँ धेरै माया पाएकाछौ , नेपाल जान मन लाग्दैन ,आमाबाबालाई पनि त हेर्नुपर्यो
🙏❣️❣️ #काठमाडौं

20/05/2024

प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिँदै
HAMRO BOLI

20/05/2024

हाम्रो बोली हाम्रो आवाज , पेज लाईक तथा फलो गर्न नभुल्नु होला।
HAMRO BOLI

मध्यरातमा दमौलीबजारमा आगलागी , 25/30 वटा व्यावसायिक शटर जलेर नष्ट।HAMRO BOLI
20/05/2024

मध्यरातमा दमौलीबजारमा आगलागी , 25/30 वटा व्यावसायिक शटर जलेर नष्ट।
HAMRO BOLI

वैशाख शुक्ल पक्षको एकादशी तिथिमा भगवान् विष्णुले मोहिनीको रूप धारण गरेका हुनाले यो एकादशीलाई मोहिनी एकादशी भनिन्छ । मोहि...
19/05/2024

वैशाख शुक्ल पक्षको एकादशी तिथिमा भगवान् विष्णुले मोहिनीको रूप धारण गरेका हुनाले यो एकादशीलाई मोहिनी एकादशी भनिन्छ । मोहिनी एकादशीको व्रत र भगवान् श्रीहरि विष्णुको आराधना गर्नाले पाप, कष्ट, लोभ र आशक्तिको नाश हुन्छ ।

यसै एकादशी व्रतको प्रतापले पाप मोचन हुने र सांसारिक मोह र आशक्तिबाट मुक्त हुने भएकाले यो एकादशी विशेष रहन्छ । जीवनको सत्मार्ग अनि सत्सङको परिवेश यस एकादशीले सबैको जीवनमा ल्याइदियोस्, शुभकामना ।
HAMRO BOLI

Address


Telephone

+9779808441945

Website

Alerts

Be the first to know and let us send you an email when HAMRO BOLI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HAMRO BOLI:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share