Butwal Post

Butwal Post Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Butwal Post, News & Media Website, .

प्राइम कमर्शियल बैंक लिमिटेड, शिवापुर विस्तारित काउन्टरको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न  शिवापुर, २०८०...
09/02/2025

प्राइम कमर्शियल बैंक लिमिटेड, शिवापुर विस्तारित काउन्टरको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न


शिवापुर, २०८० माघ २७

प्राइम कमर्शियल बैंक लिमिटेड, तिलोत्तम ८ शिवपुर मा रहेको शिवापुर विस्तारित काउन्टरले विद्यालयको शिक्षा र भौतिक संरचना व्यवस्थापनका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रु ३५,००० पैंतीस हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ। कार्यक्रम श्री शिवापुर माध्यमिक विद्यालय, तिलोत्तमा ११, शिवापुर, रूपन्देहीको ६३औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजना गरिएको थियो।

उक्त चेक शिवापुर विस्तारित काउन्टरका इन्चार्ज श्री खिमानन्द पौडेल र माननीय प्रतिनिधि सभा सदस्य संसद श्री छविलाल विश्वकर्माद्वारा श्री शिवापुर माध्यमिक विद्यालय, तिलोत्तमा ११, शिवापुर, रूपन्देहीको व्यवस्थापन समिति अध्यक्ष श्री ईश्वरी प्रसाद ज्ञवाली, प्रधानाध्यापक श्री ज्ञान प्रसाद भट्टराई र विद्यालय टोलीलाई हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा तिलोत्तमा ११ का वडा अध्यक्ष श्री विष्णुबहादुर बराल क्षेत्री, अन्य वडा समिति सदस्यहरू, तिलोत्तमा ०८ का वडा अध्यक्ष श्री कृष्ण प्रसाद पौडेल, वडा समिति सदस्यहरू, अन्य सम्माननीय अभिभावकहरू, समाजसेवीहरू र सामाजिक संघसंस्थाका अन्य अध्यक्षहरूको उपस्थिति रहेको थियो।

यस कार्यक्रमले विद्यालयको शैक्षिक र भौतिक संरचना सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस्ता कदमले समुदायको समग्र विकासमा मद्दत पुर्याउने विश्वास गरिएको छ।

प्राइम कमर्शियल बैंकले हाल फिक्स्ड डिपोजिटमा अधिकतम ७.२५% वार्षिक ब्याज प्रदान गर्दै आएको छ। यसले ग्राहकहरूको बचतलाई थप आकर्षक बनाएको छ। प्राइम कमर्शियल बैंकका नेपालभर २०० भन्दा बढी शाखाहरू र १३५ भन्दा बढी एटीएम आउटलेटहरू सञ्चालनमा ल्याएको छ। प्राइम कमर्शियल बैंक लिमिटेडले शिवापुर र नेपालभरका शाखाहरूबाट सबै प्रकारका बैंकिङ सुविधाहरू प्रदान गर्दछ।

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ ३० गते बुधवार | Butwal Post
11/06/2024

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ ३० गते बुधवार | Butwal Post

आजको पञ्चाङ्ग : वि.सं. २०८१ ज्येष्ठ ३० गते बुधवार तदनुसार ई. सं. २०२४ जुन १२ तारिख | Butwal Post

14/08/2022
09/08/2022
25/07/2022
17/12/2021

Online Driving License Form का लागि page मा मेसेज छोड्नुहोला ।
छिटो फारम भरेको खण्डमा Trial छिटो दिन पाईने अवस्था रहेको छ ।
personally malai message garnu hola

01/02/2021

बनाउने हैन त प्रणय दिवश ( valentine day) बिशेष,

Rotaract club of Lumbini Banijya Campus, Rotaract Club Of Pashupati Law Campus र Rotaract Club of Realiance college प्रस्तुत गर्दछ Ringa Ringa Roses सिजन ७
प्रणय दिवसको अवशरमा हाम्रो माध्यमबाट तपाईंको मनपर्ने मान्छेलाई ( प्रेमि, प्रेमिका, साथी र मान्यजनलाई ) लाई Rose दिएर प्रेम, साथित्व र प्रशंसनीयताको लागि तयार रहनुहोस त्यसको लागि हामी साथ दिनेछौ।
प्रकिया:

1. मनपर्ने मान्छे छान्नुहोस (नजिक को मील्ने
साथी, girlfriend, boyfriend आफन्त, परिवार का सदस्य
आदि)
2. हामिलाई सम्पर्क गर्नुस।
3. मनपर्ने मान्छेको ठेगाना दिनुस।
4. Payment लागि तयार esewa बाट पनि गर्न
पनि सक्नुहुनेछ।
5. आफ्नो परिचय गोप्य राख्न चाहने को लागि गोपियनताको ख्याल राखिने छ।

✓ Rose रातो र पहेलो रंगमा उपलब्ध हुनेछ।

एक प्रति गुलाब :१५० रुपैयाँ पर्नेछ ।
बुके medium : १००० रुपैयाँ
बुके large। : १५०० रुपैयाँ

हामी बुटवल, काठमाडौ, चितवन, पोखरामा उपलब्द गराउने छौं।
तपाई आजै order गर्नुस हामी समयमा नै सम्बन्धित मान्छेमा पुर्याउने छौ।

बुटवल, काठमाडौं, पोखरा, चितवन को लागि सम्पर्क:-
• रो. दिपक अधिकारी (संयोजक)
: 9857039882
: 9827444044
• रो. वरुण ज्ञवाली: 9867040013
• रो. अमित भण्डारी: 9847189420
• रो. जमुना भुसाल: 9867874576
• रो. दीपेन्द्र पौडेल: 9867845030

Online payment: esewa / khalti : 9847459249

04/01/2020

काठमाडौ । पूर्व परष्ट्रमन्त्री रमेश नाथ पाण्डेले आज एउटा कुराको खुलासा गरेका छन् । उनले नेपाल सरकारले ५४ रूपैयाम...

09/11/2019

Address


Alerts

Be the first to know and let us send you an email when Butwal Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Butwal Post:

  • Want your business to be the top-listed Media Company?

Share