Tinau News

Tinau News Media || News|| content creator From Butwal

बुटवलको ज्योतिनगरमा पहिरोको सतह करिब ५ मिटर धसिएको भूगर्भविद् डा. रञ्जनकुमार दाहालले बताएका छन्।उनका अनुसार यस्तो गम्भीर...
12/09/2026

बुटवलको ज्योतिनगरमा पहिरोको सतह करिब ५ मिटर धसिएको भूगर्भविद् डा. रञ्जनकुमार दाहालले बताएका छन्।

उनका अनुसार यस्तो गम्भीर भू–जोखिमलाई सामान्य मर्मत, माटो थुपार्ने वा टालटुले संरचनाले रोक्न सम्भव छैन। जोखिमको वास्तविक कारण पहिचान गरेर दीर्घकालीन र वैज्ञानिक समाधान खोज्नुपर्ने आवश्यकता छ।

५ मिटर जमिन धसिइसक्दा पनि हामी टालटुले उपायमै सीमित हुने हो कि जोखिमको स्थायी समाधान खोज्ने?

12/09/2026

के रुपन्देहीमा विकास नभएकै हो त ? के के भयो आज सम्म अरु थप के के योजनाको काम हुँदैछ, हेर्नुहोस् यो सामाग्री ।

12/09/2026

बुटवलको मिनी फेवाताल

सल्यानमा मोटरसाइकलको पछाडिको चक्कामा दुपट्टा बेरिएर लतारिँदा दाङकी एक महिलाको मृ_त्यु भएको छ।दाङको शान्तिनगर गाउँपालिका–...
12/09/2026

सल्यानमा मोटरसाइकलको पछाडिको चक्कामा दुपट्टा बेरिएर लतारिँदा दाङकी एक महिलाको मृ_त्यु भएको छ।

दाङको शान्तिनगर गाउँपालिका–१ पेदीखोलाबाट तीज मनाउन माइतीघर जान लागेकी ३५ वर्षीया जीता केसीको शनिबार दिउँसो सल्यानको त्रिवेणी गाउँपालिका–३ मा दुर्घटनामा परी मृ_त्यु भएको हो।

अति सुन्दर देखिएको बुटवलको फुटपाथ बाट छाता ओडेर गन्तव्यमा हिड्दै एक पैदलयात्री ।
12/09/2026

अति सुन्दर देखिएको बुटवलको फुटपाथ बाट छाता ओडेर गन्तव्यमा हिड्दै एक पैदलयात्री ।

12/09/2026

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ ।

बुटवलमा आगामी पुस ३ गतेदेखि १६ गतेसम्म उद्योग व्यापार संघ बुटवलको आयोजनामा राष्ट्रिय औद्योगिक व्यापार मेला एवं कृषि तथा ...
12/09/2026

बुटवलमा आगामी पुस ३ गतेदेखि १६ गतेसम्म उद्योग व्यापार संघ बुटवलको आयोजनामा राष्ट्रिय औद्योगिक व्यापार मेला एवं कृषि तथा पर्यटन महोत्सव हुने भएको छ।

बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालन हुने मेलामा ४५० देखि ५०० वटासम्म स्टल रहने आयोजकले जनाएको छ। १४ दिनसम्म सञ्चालन हुने मेलामा करिब ५० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने र ८ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ।

युएईविरुद्ध आसिफको शतक
12/09/2026

युएईविरुद्ध आसिफको शतक

बुटवलका व्यवसायी एवं सामाजिक अगुवा थानेश्वर पौडेलले बाढी प्रभावित नागरिकको राहतका लागि २५ लाख २५ हजार रुपैयां सहयोग गरेक...
12/09/2026

बुटवलका व्यवसायी एवं सामाजिक अगुवा थानेश्वर पौडेलले बाढी प्रभावित नागरिकको राहतका लागि २५ लाख २५ हजार रुपैयां सहयोग गरेका छन् ।

शुभ बिहानि । देवस्थल मन्दिरको दर्शन गर्नुस ।
12/09/2026

शुभ बिहानि । देवस्थल मन्दिरको दर्शन गर्नुस ।

Address

Lumbini
Butwal

Alerts

Be the first to know and let us send you an email when Tinau News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tinau News:

Shortcuts

Share

Category