Kapil Pandeya

Kapil Pandeya लोकसेवा सम्बन्धी सम्पूर्ण जानकारी र अन्य सन्देशमूलक फोटो,भिडियो र अन्य जानकारीमूलक समाचारहरु…._Follow__

21/05/2026

प्रधानमन्त्री के गर्दै बस्छन् होला धुमधुम्ती एक्लै कोठामा! कहिले कहिँ त संसदतिर पनि जानु, साथीभाइ सँग गफ गर्नु, फ्रेस् हुनु। यसरि त डिप्रेसन हुन्छ है।

योग्य नेपाली नागरिकलाई सङ्घीय संसद सचिवालयमा काम गर्ने सुवर्ण अवसर सेवा करारमा पदपूर्तीको सूचना ।।
21/05/2026

योग्य नेपाली नागरिकलाई सङ्घीय संसद सचिवालयमा काम गर्ने सुवर्ण अवसर सेवा करारमा पदपूर्तीको सूचना ।।

21/05/2026

देशमा सबैभन्दा बढी तलब कसैको हुनेछ भने त्यो शिक्षकको हुनेछ ।
- रवि लामिछाने, २०७९

प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेश बाट स्थानीय सेवाका सहायकस्तर पाँचौं तहका (अप्राविधिक/प्राविधिक) पदहरूको ज्येष्ठता र...
21/05/2026

प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेश बाट स्थानीय सेवाका सहायकस्तर पाँचौं तहका (अप्राविधिक/प्राविधिक) पदहरूको ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा र कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको बिज्ञापन भएको छ ।।

आशिष खनाल माड्साबको कार्टुन
20/05/2026

आशिष खनाल माड्साबको कार्टुन

होला कि? कि न कि जनशक्ति नै विकासका आधार हुन्। 😁©️Aashish Khanal Madsab
20/05/2026

होला कि?
कि न कि जनशक्ति नै विकासका आधार हुन्। 😁
©️Aashish Khanal Madsab

नेपाल प्रहरी जनपद जवान को अन्तरवार्ता मा जादा यत्तिको पोसाक मा जानू होला ।। interview Dress तयार गर्नु भयो त ।।
20/05/2026

नेपाल प्रहरी जनपद जवान को अन्तरवार्ता मा जादा यत्तिको पोसाक मा जानू होला ।। interview Dress तयार गर्नु भयो त ।।

20/05/2026

के रे के रे? घन्टी चिन्ह लिएर खेल्यो भने नाइजेरियाले पनि विश्वअप जित्छ रे? 😂

आज बुधबार ! भगवान बुढानिलकण्ठको आशीर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
20/05/2026

आज बुधबार ! भगवान बुढानिलकण्ठको आशीर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

19/05/2026

कागलाई बेल…
इभिलाई तेल…
मलाई माया-पिरिमको खेल… केही काम छैन 🤪👇
©️

19/05/2026

कागलाई बेल…
इभिलाई तेल…
मलाई माया-पिरिमको खेल… केही काम छैन 🤪👇
©️

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Kapil Pandeya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share