HAMRO NEPAL(हाम्रो नेपाल)-“नेपाल चिनाउने हाम्रो प्रयास”
04/08/2026
बुटवलको पहिलो पाच तारे होटल, ह्यात प्यालेस
19/07/2026
बुटवल राजमार्ग चौराहामा रहेको लखन थापाको शालिक लाइ अहिले फेरी नया फलामको बार लगाइएको छ
19/07/2026
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग (Nagdhunga Tunnel) –
निर्माण कार्य सम्पन्न भइसकेको छ। संचालन को तयारीमा रहेको छ
15/07/2026
बुटवल गोरुसिंगे सडक खण्ड अन्तर्गत अहिले बुटवल फुलबारी नजिकै को खोलामा बन्दै गरेको पुलको ढलान सकी सकेको छ , यो खण्ड कै सबै भन्दा छिटो काम भएको ठाउ हो
14/07/2026
बुटवल मा निर्माणधीन रुपमा रहेको अत्याधुनिक १२०० सैय को लुम्बिनी प्रादेशिक अस्पताल , अहिले यसको काम धमाधम भैरहेको छ
09/07/2026
बुटवल नारणघाट सडक खण्ड अन्तर्गत दाउन्ने को उकालो, अहिले यो आयोजनाको अन्तिम चरणका काम धमाधम भैरहेको छ
09/07/2026
सिद्धार्थ राजमार्ग अन्तर्गत अब गल्ती गरेर भाग्न सकिने छैन।
तिलोत्तमा नगरपालिकाले सार्वजनिक सुरक्षा सुदृढ बनाउन नगरका मुख्य सडक, चोक तथा संवेदनशील क्षेत्र समेट्ने गरी सिसिटिभी (CCTV) क्यामेरा जडान गरेको छ। यसअन्तर्गत सिद्धार्थ राजमार्ग आसपासका क्षेत्रहरू पनि निगरानी प्रणालीमा समेटिएका छन्।
05/07/2026
बुटवल नारंघाट सडक खण्ड अन्तर्गत भलुहिमा यसरि धमाधम सर्भिस लेनको काम भैरहेको छ
05/07/2026
बुटवल नारंघाट सडक खण्ड अन्तर्गत खैरेनी भलुहिमा धमाधम सर्भिस लेनको काम भैरहेको छ साथै यो आयोजनाको काम अन्तिम चरणमा पुगेको छ
03/07/2026
नारायणघाट-बुटवल सडक योजना (पूर्वी खण्ड) अन्तर्गतको कालोपत्रे र ढलान सडकको सम्पूर्ण कार्य आजबाट सम्पन्न भएको छ
Be the first to know and let us send you an email when HAMRO NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.