06/04/2026
MP Pukar Bam in an interview with Rajendra Baniya talks about GB Rai saying, "जी'वित हुनुहुन्छ भने उहाँलाई ल्याउछौँ । यदि जिवि राई नेपाल आउनुभयो भने ४६ साल पछिका धेरै शीर्षस्थ नेताहरुको उठीबास हुनेवाला छ । उहाँसँग जोडिएका ४६ पछिका जस्ले जस्ले बदमासी गर्नुभाछ मैले त्यो सन्दर्भमा भनेको हो । जी'वित हुनुहुन्छ भने चै उहाँलाई नेपाल ल्याउछौँ ।"