Alone prince Deepu

Alone prince Deepu अरुको भन्दा अलग र छुट्टै पहिचान बनाउन चाहान्छु

21/08/2021
24/01/2020

रोटि २ दिनको बासी थियो भोक ३ दिनको, एउटा गरिबले आरामले खाइदियो किनकी भोकभन्दा रोटि ताजा थियो 😌

05/01/2020

उ र म बीच यती फरक थीयो की
उस्ले माया को महत्व बूझ्न सकीन
अनी मैले
पैसा को महत्व बूझ्न सकीन

31/07/2019

Single हुनुको फाईदा के हो भनेर
Pubg को Army ले जती त अरु
कस्ले बुझ्न सक्छ र....

04/02/2019

PUBG र tiKtok नभईदेको भय आजकाल धेरै बेरोजगार नै हुन्थे होलान

04/02/2019

मलाई पनी आर्मी नै बन्न मन थीयो नी
बाहुन को छोरो परीयो अलगै कोटा नहुने रच
अनी घुस दीन मन ले मानेन
त्यही पनी अजकाल PUBG को आर्मी बनेर भय नी आफ्नो ईच्छा पुरा गरे

ोस_PUBG_को

02/02/2019

म १ दीन online आईन भने बुझनु मेरो Net सकीयो

म २ दीन Online आईन भने बुझनु मैले PUBG Download गरीसके

म ३-४ दीन Online आईन भने बुझनु
मैले Platinum पाईसके

म १०-१२ दीन Online आईन भने बुझनु Silver को नजीकै छु

म १ महीना Online आईन भने बुझनु मैले Silver पाईसके

म २ महीना Online आईन भने बुझनु मैले Gold पाईसके
म ३ महीना online आईन भने बुझनु म को लागी लडाई गर्दै छु

म ४ महीना online आईन भने बुझनु मैले पाईसके

अरु कुरा म आएपछी मा गरौंला

19/01/2019

साला यो pubg मा यती तालीम र भीडन्त गरीयो की अब त साच्चीकै युध्द लडन गय पनी 50/60 जाना लाई त एक्लै मार्न सकछु होला.

19/01/2019

आज एउटी ले सोध्दै थीई आजकाल हजुर ले माया प्रेम का कुरा हरु लेख्न छोडनु भयो भनेर
अनी मैले नी हास्दै भनीदीय दीन मा 2/4 ओटा स्टाटस लेख्यो की फेरी यसले धोका खायो भनेर साथीहरु ले खिल्ली उडाउछन अनी आफुले भने आज सम्म एउटा girlfriend बनाउन सकेको छैन.

19/01/2019

आजकल त girlfriend बनाउन नी राम्रो राम्रो स्टाटस हरु लेख्न जान्नु पर्ने रहेछ त्यही girlfriend संग बीहे गर्नलाई त्यही स्टाटस लेख्न छोड्नु पर्ने रे

07/01/2019

हुन त ऊ मेरो दीलमै थीई
तर उस्को दिल चांही कांच (सीसा) को परेछ फुट्यो भने मलाई दुख्छ भनेर उसको दिल मा मलाई नराखेको रे

Address

Palpa Parvas
Butwal

Telephone

+9779847003019

Website

Alerts

Be the first to know and let us send you an email when Alone prince Deepu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Alone prince Deepu:

Share