26/08/2026
आज मिति २०८३-०५-१० गतेका दिन यस हाम्रो गोलपार्क भलिबल क्लबका महत्वपूर्ण अनुशासित खेलाडी,तथा क्लबका सचिव श्री नइन्द्र चन्द ठकुरी को जन्मदिन परेको हुँदा उहाँलाई यस गोलपार्क भलिबल क्लबको समस्त परिवारबाट सु-स्वास्थ्य दीर्घायुको कामना सहित जन्मदिनको अनगिन्ती शुभकामना व्यक्त गर्दछौं🎂🎉