Balen8848

Balen8848 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Balen8848, Media/News Company, Kathmandu Nepal ��, Butwal.

24/03/2025

With दुर्गा प्रसाई – I just got recognized as one of their top fans!

08/03/2025

गणतन्त्रको वकालत गर्नुहोस् ठिक छ। बिचार आ-आफ्नो हो। तर,राजालाई दया गरेर कारवाही नगरेको गफ नदिनुस्। जनता साँक्षि छन्। २०६३ को आन्दोलन दरवार र दलहरुबीच सम्झौता भएर टुङ्गिएको हो। राजाले ईमान्दारिपूर्वक सम्झौताको पालना भयो। तर, दलहरुले आन्दोलनको रापताप र बिदेशीको दवावमा सम्झौता विपरित राजसंस्था पाखा लगाउने काम गरे ।
लोकतन्त्रको आवरणमा १८ वर्ष देश र जनतालाई लुट्ने काम भयो ।अहिले जनताले राजा खोजिरहेका छन्।
कारवाही नै गर्ने हो भने अब जनताले १७ हजार मार्ने मराउने, युवालाई विदेश पलायन हुन वाध्य पार्ने र देश लुट्नेहरुलाई कारवाही गर्छन्।
त्यसैले डर त्रास देखाएर होइन, देश र जनतालाई केन्द्रविन्दुमा राखेर सबै नेपाली अटाउने मौलिक प्रजातन्त्रको बिकास गरौँ।

07/03/2025

हाे राजा याे देश मा आउनु हुँदै हुदैन ! राजा आए लुट्न कहाँ पाईन्छ र?
राजा महेन्द्रले गरेका खुँखार अपराधहरु जो यस प्रकार छन।

१- चौध अञ्चल र पचहत्तर जिल्लाको घोषणा।

२- नेपालमा भारतीय पाठ्यपुस्तक पठनपाठनमा प्रतिबन्ध।

३- भारतीय मुद्रा चलनमा रोक।

४- नेपालमा तैनाथ भारतीय सेनाका १८ पोष्टहरु मध्ये कालापानीको एउटा पोष्ट बाहेक १७ वटा पोष्टहरु २०२५ सालमा नेपाल बाट हटाउनु।

५- नेपालको जस्रोत माथी भारतीय ह‌ैकमको अन्त्य सदाका लागि अन्त्य गर्नु।

६- पन्चबर्षिय योजनाको सुरुवात।

७- राष्ट्र ब‌ैंक हुलाक सेवाको स्थापना।

८- भुमिसुधार व्यवस्था लागु।

९- विकेन्द्रिकरणको थालनी।

१०- मोहियानी हक २०२० साल भाद्र १ गते नयाँ मुलुकि ऐन घोषणा गरी छुवाछुत जातीय विभेद लिङ्ग विभेदबिरुद्धको नीति अख्तियार गरेका थिए। २०२१ सालमा भुमिसुधार ऐन लागु गरी जमिदार पर्था र जग्गा उन्मुलन गरी जस्को जोत उसैको मालपोत भन्ने नीति अविलम्वन गरेका थए।

११- सर्वोच्च अदालतको स्थापना।

१२- शाही नेपाली सेना र नेपाल प्रहरीको आधुनिकिकरण

१३- नेपालको मन्त्री मण्डलमा भारतीय प्रतिनिधिको अनिवार्य उपस्थितिको अन्त्य।

१४- त्रिविविको स्थापना र शिक्षाको विकास तर्फ महत्वपुर्ण कदम र कार्य। जस्ले गर्दा मानविकी र व्यवस्थापन सम्बन्धि शिक्षामा विदेश जानु पर्ने बाध्यताको अन्त्य।

१५- नेपाल एकेडेमी( आजको प्रज्ञाप्रतिष्ठान) को स्थापना हुनु भाषा-साहित्य संस्कृतको क्षेत्रमा आधाभुत कार्यको थालनी।

१६- शाही नेपाल वायु सेवा निगम २०१४ मा स्थापना अर्को महत्वपुर्ण कार्य र उपयुक्त प्रमुख संस्थाहरुको स्थापनासंगै उद्योग वाणिज्यको विकास गर्ने अन्य संस्थाहरु खडा गर्नु।

१७- पुर्व पश्चिम राजमार्ग राजा महेन्द्रको महत्वपुर्ण देन थियो। उक्त राजमार्ग नहुँदा सम्म भारतीय यातायातको परनिरभर पर्नु पर्ने बाध्यात्मकता लाई दृष्टि लगाइ भारतले बाधा हाल्दाहाल्दै पनि भारतको हित‌ैषी राष्ट्र रसिया संग कन्भिन्स गरी पथलया देखि ढल्केवर सम्मको सडक खण्ड रसियाको सहयोगमा निमार्ण गराएका थिए। जस्ले गर्दा भारतीय यातायातको निरभरताको अन्त्य गरेका थिए।

१८- स्वदेश भित्र नै कलकारखाना र उद्योग धन्दाहरु संचालनको थलनी गरेका थिए। जस्ले गर्दा २०२१ सालमा रसियाको सहयोग र प्रविधिमा जनकपुर चुरोट कारखाना र वीरगन्ज चिनी कारखाना संचालनमा ल्याएका थिए। २०२२ सालमा चीनको सहयोग र प्रविधिमा बाँसबार

06/03/2025

❤️❤️

Address

Kathmandu Nepal ��
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Balen8848 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share