Sayad Gm Network

Sayad Gm Network नमस्कार!

Sayad Gm Network मा तपाईंलाई स्वागत छ। यो पेज तपाईंका लागि विशेष रूपमा सिर्जना गरिएको हो, जहाँ तपाईंले मनोरञ्जन, ज्ञान, प्रेरणा, र रमाइलो कुराहरू पाउनुहुनेछ। हाम्रो लक्ष्य तपाईंलाई सकारात्मक ऊर्जा दिनु र त पाईंको दिनलाई अझ रोचक बनाउनु हो।।

12/01/2026

Givina Magar

With Givina Magar – I just got recognized as one of their top fans! 🎉
01/01/2026

With Givina Magar – I just got recognized as one of their top fans! 🎉

26/12/2025
03/10/2025

मनमा शान्ति तब आउँछ
जब तिमी “अरूलाई होईन आफुलाई सुन्ने गर्छौ"
शुभरात्रि 🌙🙏

03/10/2025

बितिसकेका दुईवटा चिज निकै राम्रो लाग्ने रहेछ, एउटा समय र अर्को बाल्यकाल....!! 🥹❤️‍🩹

******अग्रिम शुभकामना****** हामी सबै नेपालीको महान चाड बडा दशैको उपलक्ष्यमा हार्दिक मङलमय शुभकामना भन्न चाहन्छु। तपाईको ...
02/10/2025

******अग्रिम शुभकामना******

हामी सबै नेपालीको महान चाड बडा दशैको उपलक्ष्यमा हार्दिक मङलमय शुभकामना भन्न चाहन्छु। तपाईको सु-स्वास्थ्य अनि सफलताको कामना गर्दै बडा दशै हर्ष उल्लासका साथ सफल बनोस भन्ने कामना गर्दछु । 🙏❣️
"Happy Dasain"

आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ सहित केहि अधिवक्ताहरुले बहस गर्दै छन्  भने पूर्वडीआईजी जोशीका तर्फबाट ...
22/05/2025

आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ सहित केहि अधिवक्ताहरुले बहस गर्दै छन् भने पूर्वडीआईजी जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतका कानुन व्यवसायी, त्यसपछि पीडित र सरकारी वकिलले बहस गर्दै छन् ।

आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ सहित केहि अधिवक्ताहरुले बहस गर्दै छन् भने पूर्वडीआईजी जोशीका...

प्रधानन्यायाधीशसहितको इजलासमा रास्वपा सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनराष्ट्रिय स्वतन्त्र पार्टीका सभापत...
19/05/2025

प्रधानन्यायाधीशसहितको इजलासमा रास्वपा सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ।

यसअघि पाँचपटकसम्म हेर्न नमिल्नेमा परेपछि आइतबार हेर्न मिल्ने न्यायाधीशको इजलासमा राख्ने व्यवस्था गर्न आदेश भएको थियो । सोही अनुरुप उनको निवेदन प्रधानन्यायाधीशको इजलासमा परेको हो ।

Address

Butwal
32907

Opening Hours

09:00 - 17:00

Website

https://www.youtube.com/@SkyTNP

Alerts

Be the first to know and let us send you an email when Sayad Gm Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share