Kishorko Aabaj- Mind Blowing Stories

Kishorko Aabaj- Mind Blowing Stories Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kishorko Aabaj- Mind Blowing Stories, Digital creator, Rupandehi, Butwal.

सपना, सङ्घर्ष , प्रेम , वियोग , असफलता , सफलता अनि जीवनका महत्वपुर्ण क्षणहरुका मनछुने कथाहरु । True Nepali Stories to feel, connect and inspire.
हरेक १५ दिनमा नयाँ कथा ।

13/10/2025

उनीहरू ६ महिनाको हुँदा छुटेका, ७२ महिना पछि भेट । ।

02/09/2025

बुढ्यौलीमा बसाइ सराइ गरी गाउ बाट सहर जान बिबस एक बृद्द दम्पतीको कथा हो यो। दसैमा जमरा राख्न धरी माटो किन्नु पर्ने सहरी घरको सिमितता बुझेका उनिहरुको गाउँघरको पिडादायी अन्तिम दिन जुन तपाइ हाम्रा बुवा आमाको नियती हो, सुनेर साथ दिनु है। comment,share, subscribe रुपि माया त थपिदिनु नै हुनेछ। Link: https://www.youtube.com/watch? Kishorko Aabaj- Mind Blowingv=wt20nINPSr8

30/08/2025

बुढेसकालमा गाउँ छाडेर सहर बसाइँ जानुपर्ने बृद्द बुढा बुढीको घर छाड्ने अन्तिम दिनको अनुभुति समेटिएको कथा हो यो । हजुरहरुको मन छुनेछ भन्ने आशा छ । पुरै कथा सुन्न तलको लिन्कमा जानुहोला है । https://youtu.be/wt20nINPSr8?si=fReDlg80-2uYgB_w story

24/08/2025

पुरकताको उपस्थितिले पुर्णता ल्याउदो रहेछ। असफलता छ र त सफलता छ । वियोग छ र त मिलन छ। सङ्घर्ष छ र त प्राप्ति छ । आशु छ र त हासो छ ।
हो यस्तै पुरकता भित्रका सात रङ्गहरु मिसाएर '' किशोरको आवाज'' तरङ्गित हुनेछ। आशा छ , सङ्गै सङ्गै यात्रामा रहेनेछौ हामी । सुनेर, हेरेर, सुझाब दिएर र जोडिएर साथ दिनु है ।

Address

Rupandehi
Butwal
33000

Website

Alerts

Be the first to know and let us send you an email when Kishorko Aabaj- Mind Blowing Stories posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share