21/09/2025
अब सरकारी सेवामा कुनै पनि काममा ढिलासुस्ती, घुस माग्ने, दुःख हैरानी दिने र नराम्रो व्यवहार गर्ने कार्य भएमा सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको Hotline Number मा सम्पर्क गर्न मिल्ने भएको छ।
Number: 9851145045
जय Gen Z Nepal सरकार
जय युवा । जय राष्ट्र ।।