Gen Y & Z Voice Of Anti Corruption

Gen Y & Z  Voice Of Anti Corruption Gen Y & Z

01/06/2026
06/05/2026

सुचना! सुचना!! सुचना!!!
सुकुम्बासी संघर्ष समिति रुपन्देहीले बैसाख २४ गते बिहीबार दिनको २ बजे बुटवल राजमार्ग चौराहा देखि ट्रफिक चौक सम्म सरकारको डोजर आतंकको बिरोधमा बृहत जनप्रदर्शन गर्ने भएको हुँदा अव्यवस्थित भुमिहिन सुकुम्बासीको पक्षमा नेकपा एमाले बुटवल ११ शाखा कमिटीको साथ समर्थन रहेको हुँदा सम्पूर्ण कमरेडहरुलाई २ बजे राजमार्ग चौराहामा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
मिति २०८३ बैशाख २४ गते बिहीबार
समय दिनको २ बजे
स्थान राजमार्ग चौराहा
नेकपा (एमाले)बुटवल ११ शाखा कमिटी परिवार

Address

Lumbini
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Gen Y & Z Voice Of Anti Corruption posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share