Butwal News

Butwal News It’s all about News and Explore of Beautiful places and things . Thank you for your visit , Butwal

जय पशुपतिनाथ । आजको दिन सबैको शुभ रहोस्। ❤️🕉️
08/10/2025

जय पशुपतिनाथ । आजको दिन सबैको शुभ रहोस्। ❤️🕉️

Gen Z आन्दोलनमा ज्यान गुमाएका संख्याहरू 😭हार्दिक श्रद्धाञ्जली सम्पूर्णमा😭
17/09/2025

Gen Z आन्दोलनमा ज्यान गुमाएका संख्याहरू 😭
हार्दिक श्रद्धाञ्जली सम्पूर्णमा😭

ब्रेकिङ: यस वर्ष नेपालमा दशैंको टीका ग्रहण गर्ने शुभ साइत असोज १६ गते , नेपाली समयअनुसार बिहान ११:५३ बजे !
16/09/2025

ब्रेकिङ: यस वर्ष नेपालमा दशैंको टीका ग्रहण गर्ने शुभ साइत असोज १६ गते , नेपाली समयअनुसार बिहान ११:५३ बजे !

जेनजी आन्दो"लनमा ज्यान गुमाएका जेनजी सहिदको शवयात्रा ! 🌹🙏🌺
16/09/2025

जेनजी आन्दो"लनमा ज्यान गुमाएका जेनजी सहिदको शवयात्रा ! 🌹🙏🌺

काँधमा शव बोकेर पशुपति पुगे जेनजीका अगुवा सुदन गुरुङ
16/09/2025

काँधमा शव बोकेर पशुपति पुगे जेनजीका अगुवा सुदन गुरुङ

भरतपुर महानगरपालिका १६ गरिमा टोलमा रातको १ बजे घरघरमा पसेर कलश र साइकल चोरी गरी हिड्नेलाई समातेर टोलबासीले प्रहरीको जिम्...
16/09/2025

भरतपुर महानगरपालिका १६ गरिमा टोलमा रातको १ बजे घरघरमा पसेर कलश र साइकल चोरी गरी हिड्नेलाई समातेर टोलबासीले प्रहरीको जिम्मा लगाएका छन ।

बुटवलमा दीप प्रज्ज्वलन ।      ゚viralシfypシ゚
15/09/2025

बुटवलमा दीप प्रज्ज्वलन ।
゚viralシfypシ゚

कपिलवस्तुको शिवराज नगरपालिका कृष्णनगर सडक खण्ड वडा नं ५ वडा कार्यालय जाने बाटोमा जेन्जी चोक राख्ने नगर प्रमुख थापाले बता...
15/09/2025

कपिलवस्तुको शिवराज नगरपालिका कृष्णनगर सडक खण्ड वडा नं ५ वडा कार्यालय जाने बाटोमा जेन्जी चोक राख्ने नगर प्रमुख थापाले बताउनुभयो ।

Shocking: बौद्धको भाटभटेनी भित्र ६ वटा शव भेटिएको छ । भाटभटेनीमा पुरै जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको हो ।
14/09/2025

Shocking: बौद्धको भाटभटेनी भित्र ६ वटा शव भेटिएको छ । भाटभटेनीमा पुरै जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको हो ।

Address

Pharsatiker
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Butwal News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share