The Bharat Pandey officials

The Bharat  Pandey  officials Bharat❤️ Pandey officials🙏

बुटवलमा सडक चिटिक्कको छ! सडकमा हिँड्नुपर्ने मान्छे गाडी घोडा नै हुन्  तर यहाँ सडक गाईको गोठ बनेको छ। बिचरा यिनी पनि जाउन...
04/08/2026

बुटवलमा सडक चिटिक्कको छ!
सडकमा हिँड्नुपर्ने मान्छे गाडी घोडा नै हुन्
तर
यहाँ सडक गाईको गोठ बनेको छ।
बिचरा यिनी पनि जाउन कहाँ बसुन् कहाँ
लौ पशुपतिनाथ सबैको कल्याण गर ❤️🙏🙏

सामान्य ज्ञानमा पढ्ने गरिन्थ्यो 😎करुवाको लागि प्रसिद्ध ठाउँ पाल्पा।
02/07/2026

सामान्य ज्ञानमा पढ्ने गरिन्थ्यो 😎करुवाको लागि प्रसिद्ध ठाउँ पाल्पा।

19/06/2026
बिहानीको सुरुवातसँगै तातो तातो बुटवलबाट न्यानो न्यानो सम्झना 🙏❤️❤️यो खोलामा गएर पौडी खेल्न पाए पनि साह्रै आनन्द आउँथ्यो ...
17/06/2026

बिहानीको सुरुवातसँगै तातो तातो बुटवलबाट न्यानो न्यानो सम्झना 🙏❤️❤️यो खोलामा गएर पौडी खेल्न पाए पनि साह्रै आनन्द आउँथ्यो नी । 😎🙏🙏

आज पनि बिहानैदेखि बुटवल बजारमा तातो तातो हावा सरर ❤️🙏🙏 शुभ दिन 😎❤️❤️Hot🥰Hot😎🙏🙏
14/06/2026

आज पनि बिहानैदेखि बुटवल बजारमा तातो तातो हावा सरर ❤️🙏🙏 शुभ दिन 😎❤️❤️Hot🥰Hot😎🙏🙏

नमस्कार🙏🙏🙏Good Job❤️🙏🙏All members #जैसिथोक गुल्मी 🙏
07/04/2026

नमस्कार🙏🙏🙏Good Job❤️🙏🙏All members
#जैसिथोक गुल्मी 🙏

06/04/2026

गुल्मीको जैसीथोक जन्मथलो भई रुपन्देही आसपासमा बसोबास गर्नेहरुका बिच आपसी भाईचाराको सबन्ध स्थापित गर्ने जन्मथलो जैसीथोक लक्षित सामाजिक उत्तरदाहित्य बहन गर्ने उदेश्यले २०७४ सालमा समाज गठन गरीएको हो ! यो समाज निरन्तर रूपमा सामाजिक कार्य गर्ने हिसाबले अगाडि बढिरहेको छ। समाजका अध्यक्ष राजेन्द्र कुँवर #
Kunwar Bharat Kumar Pandey

06/04/2026

गुल्मी जैसीथोक रूपन्देही सम्पर्क समाजका सल्लाहकार आदरणीय व्यक्तित्व नारायण पोखरेलले आफ्नो मन्तव्य राख्दै
Pokhrel Dhurkot Gaupalika Jaisithok Butwal @

06/04/2026

कोरापानी बचत समूहका अध्यक्ष एवं गुल्मी जैसीथोक रूपन्देही सम्पर्क समाजका कार्यसमिति सदस्य यदुमणि पोख्रेल पित्ते पात्रोको विमोचन तथा शुभकामना आदानप्रदानमा आफ्नो भनाई राख्दै@ Yadu Mani Pokharel

Address

Gulmi
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when The Bharat Pandey officials posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share