ठेक्का पट्टा

ठेक्का पट्टा This pages gives you all the information related to the construction and Procurement Notices

district rate of Nawalparasi west fiscal year 2083-84https://daonawalparasiwest.moha.gov.np/upload/ae46aadf6d62d202d6e69...
16/07/2026

district rate of Nawalparasi west fiscal year 2083-84
https://daonawalparasiwest.moha.gov.np/upload/ae46aadf6d62d202d6e69722dd0f2de5/files/%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A5%80%E0%A4%95%E0%A5%83%E0%A4%A4_%E0%A4%9C%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A4%BE_%E0%A4%A6%E0%A4%B0%E0%A4%B0%E0%A5%87%E0%A4%9F_%E0%A5%A8%E0%A5%A6%E0%A5%AE%E0%A5%A9.pdf

No need of Bid document fee
13/07/2026

No need of Bid document fee

District rate for new fiscal year
30/06/2026

District rate for new fiscal year

तपाईंले तल दिएको लिङ्कमा क्लिक गरेर हाल कालोसूचीमा रहेका (Active), केही समयका लागि रोकिएका (Suspended) वा अवधि सकिएर फुक...
29/06/2026

तपाईंले तल दिएको लिङ्कमा क्लिक गरेर हाल कालोसूचीमा रहेका (Active), केही समयका लागि रोकिएका (Suspended) वा अवधि सकिएर फुकुवा भइसकेका (Inactive) सबै कम्पनीहरूको नाम, कालोसूची सुरु भएको मिति र अवधि सजिलैसँग सर्च गरेर हेर्न सक्नुहुन्छ।
Link:-----

PPMO Blacklisting Management System

निर्माण व्यवसायीहरु को पिडादायी अवश्था
09/06/2026

निर्माण व्यवसायीहरु को पिडादायी अवश्था

Good news
04/06/2026

Good news

ई–जीपी प्रणालीमा साइबर आक्रमण, तीन दिनदेखि सरकारी ठेक्का प्रक्रिया प्रभावितकाठमाडौं, १९ जेठ — सार्वजनिक खरिद अनुगमन कार्...
02/06/2026

ई–जीपी प्रणालीमा साइबर आक्रमण, तीन दिनदेखि सरकारी ठेक्का प्रक्रिया प्रभावित

काठमाडौं, १९ जेठ — सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) अन्तर्गत सञ्चालनमा रहेको विद्युतीय सरकारी खरिद प्रणाली (ई–जीपी) मा साइबर आक्रमण भएपछि विगत तीन दिनदेखि सेवा अवरुद्ध भएको छ। प्रणालीमा समस्या देखिएसँगै देशभरका सरकारी निकायहरूको ठेक्का प्रक्रिया प्रभावित भएको छ।

कार्यालयका अनुसार साइबर आक्रमणका कारण प्रणाली पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको र प्राविधिक टोलीले समस्या समाधानका लागि काम गरिरहेको छ। आक्रमण कहाँबाट भएको हो र यसले प्रणालीमा कति क्षति पुर्‍याएको छ भन्ने विषयमा अनुसन्धान जारी रहेको बताइएको छ।

ई–जीपी प्रणाली बन्द भएपछि बोलपत्र तथा प्रस्ताव पेश गर्ने म्याद प्रभावित भएका छन्। यस अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न मितिमा समाप्त हुने बोलपत्रहरूको म्याद एक दिनसम्म थप गरेको जनाएको छ। १९ जेठसम्म म्याद रहेका ठेक्काको अवधि २० जेठसम्म तथा २० जेठसम्म म्याद रहेका ठेक्काको अवधि २१ जेठसम्म विस्तार गरिएको छ।

नेपालमा सरकारी खरिद प्रक्रिया डिजिटलीकरण गरिएपछि अधिकांश सार्वजनिक निकायहरूले ई–जीपी प्रणालीमार्फत बोलपत्र आह्वान, मूल्यांकन तथा सम्झौता व्यवस्थापन गर्दै आएका छन्। यस्तो अवस्थामा प्रणालीमा आएको अवरोधले निर्माण, परामर्श सेवा तथा वस्तु खरिदसँग सम्बन्धित सार्वजनिक परियोजनाहरू प्रभावित हुने देखिएको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रणाली पूर्ण रूपमा पुनः सञ्चालनमा नआउन्जेल सम्बन्धित निकाय तथा निर्माण व्यवसायीलाई कार्यालयबाट जारी हुने थप सूचनाहरू नियमित रूपमा हेर्न आग्रह गरेको छ।

Calculate quantity
01/06/2026

Calculate quantity

निर्माण व्यवसायीहरूको माग प्रति ऐक्यवद्धता जनाइ न्यायोचित मूल्य समायोजनको व्यवस्था  गरिदिन नेपाल सरकार समक्ष आग्रह गर्दै...
28/05/2026

निर्माण व्यवसायीहरूको माग प्रति ऐक्यवद्धता जनाइ न्यायोचित मूल्य समायोजनको व्यवस्था गरिदिन नेपाल सरकार समक्ष आग्रह गर्दै नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबाट मिति- २०८३/०२/१४ गते जारी गरेको प्रेस विज्ञप्ति

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when ठेक्का पट्टा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share