Jagat news

Jagat news News

26/08/2026

बाढीबाट प्रभावित क्षेत्रमा Ncell ले ३ दिनसम्म Voice + Data निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ। प्रभावित क्षेत्रका सर्वसाधारणलाई ३ दिनको अवधिमा १०० वटा SMS पनि निःशुल्क हुने छ।

26/08/2026

नेपाली सेनाले अहिलेसम्म प्रभावित क्षेत्रबाट १२ जनाको उद्धार गरेको छ भने रसुवा र आसपासका क्षेत्रमा उद्धार तथा राहतका लागि अहिले १२ वटा हेलिकप्टर परिचालित छन्। 🙏

रास्ट्रपति र प्रधानमन्त्री बिच भेटघाट
30/07/2026

रास्ट्रपति र प्रधानमन्त्री बिच भेटघाट

30/07/2026

गृहमन्त्री द्वारा बिरामिको स्वास्थ अवस्था बारे जानकार लिदै।

30/07/2026
30/07/2026

प्रधानमन्त्री ज्यु को सम्बोधन।

18/04/2026

के पि शर्मा ओलि अस्पताल बाट discharge भएका छन।

17/04/2026

सर्वोच्चको आदेशः कांग्रेसको आधिकारिकता गगन थापालाई नै

02/04/2026

गृहमन्त्री रातारात छडके जाँच हर्दै

01/04/2026

धन्न हर्क साम्पाङ लाई शेयर बजारको बारेमा ज्ञान छैन
ज्ञान भाको भए के हुन्थ्यो होला?😃

Address

GQWM+F8W, Bardaghat 33007
Butwal
1111

Website

Alerts

Be the first to know and let us send you an email when Jagat news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share