genz nepal

genz nepal मेरो प्राण मेरो देशको आमाको लागि छ। जय नेपाल आमा������

12/10/2025

पत्रकार दिवाकर शाहले भनेका
बाइक धारी समुह यि नै हुन्

24/09/2025

गाउँ गाउँमा गएर जनताहरूलाई देउवाको घरमा भेटिएको पैसा हुँदै होइन भन्नू पर्छ कांग्रेस कार्यकर्ता ।। नेपाली कांग्रेसका नेता कार्यकर्ता2000 6सालमै छन् अझै,

शुभ बिहानी🙏❤️💐🌄❤️🙏 सुपादेउरालि माताको आशिर्वाद ले तपाइ हरुको दिन शुभ रहोस् साथै एक लाइक र पेज लाई follow गर्न नबिर्सिनुह...
24/09/2025

शुभ बिहानी🙏❤️💐🌄❤️🙏 सुपादेउरालि माताको आशिर्वाद ले तपाइ हरुको दिन शुभ रहोस् साथै एक लाइक र पेज लाई follow गर्न नबिर्सिनुहोला🙏❤️💐🌄

23/09/2025

मुग्लिन-नारायणघाट सडक तुइन खोला नजिक झरेको पहिरो हटाईसकेपछि अहिले सडक एकतर्फी संचालनमा आएकाे छ । ढुंगा झर्ने क्रम जारि नै छ ।

23/09/2025

केपि ओली लाई चाडै जेल मा कोच्नु पर्छ
र छिट्टै छान बीन गर्नु पर्यो सुशीला कार्की ले अहिले सम्म के हेरेर बस्नु भएको छ!

22/09/2025

मिराज ढुंगाना के भन्छन् त मिडियामा 👇👇👇

22/09/2025

महावीर पुन मन्त्री बनेपछी भने" म मन्त्रालय मै सुत्छु,त्यहि खान्छु, त्यही काम गर्छु।👇

फोटो बाटै भए पनि सुपा देउराली मन्दिरको दर्शन गर्नुहोस ।आजको दिन शभ रहने छ । 💐❤️🌄जय सुपा देउराली माता , सबैको रक्षा गर 🙏🙏...
22/09/2025

फोटो बाटै भए पनि सुपा देउराली मन्दिरको दर्शन गर्नुहोस ।
आजको दिन शभ रहने छ । 💐❤️🌄
जय सुपा देउराली माता , सबैको रक्षा गर 🙏🙏💐❤️

22/09/2025

युवा विद्यार्थीहरुको टाउकोमा गोलि चलेको छ । यस्ता अराजक प्रमाणहरू दिन प्रतिदिन बाहिर आइरहेका छन् । अब प्रश्न के हो भने — कारबाही गर्ने र कारबाही को भागेदारि बन्ने कि विदेशी दलालहरूको इसारामा चलिरहने?" 👇👇😭

21/09/2025

प्रचण्ड केपि गगन महेश आरजु यी सबै नेता हरुलाई छोड्न नहुने आक्रोश!!
भ्रष्टचारी हरु लाई थुक्दै यी आमा😭🙏😭

21/09/2025

मान्छेहरु प्रेसरको डरले नुन खान छोडे, सुगरको डरले गुलियो खान छोडे, ग्यास्ट्रिकको डरले चिल्लो खान छोडे तर भगवानको डरले झुटो बोल्न र छलकपट गर्न कहिले छोड्लान्.

21/09/2025

"यो भिडियो हेरेर तपाईंले पनि त्यही सोच्नुभयो होला जस्तो लाग्छ।कृपया, एम्बुलेन्स देख्दा सधैं बाटो छोडौं।
कसैको जीवन हाम्रो सानो सहयोगमै निर्भर हुन सक्छ।

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when genz nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share