Naya khoj khabar

Naya khoj khabar नमस्कार🙏
नयाँ ताजा खबर र ज्ञान् ब्रधक जानकारीको लागि यो पेजलाइ फलो गर्नुहोला 🙏
(1)

27/04/2026

जय सुपादेउराली माता #सुपादेउराली

उठ्ने बित्तिकै सुपादेउराली माताको दर्शन गर्नुहोस्🙏🏯तपाईंको आजको दिन शुभ रहोस् 🙏
20/04/2026

उठ्ने बित्तिकै सुपादेउराली माताको दर्शन गर्नुहोस्🙏🏯
तपाईंको आजको दिन शुभ रहोस् 🙏

नयाँ वर्ष २०८३ मा हजुरले आटेको सोचेको सबै काम हरु श्री सुपादेउराली माताले पूरा गर्नु हुनेछ हार्दिक मंगलमय शुभकामना 🏯🎉
13/04/2026

नयाँ वर्ष २०८३ मा हजुरले आटेको सोचेको सबै काम हरु श्री सुपादेउराली माताले पूरा गर्नु हुनेछ हार्दिक मंगलमय शुभकामना 🏯🎉

नेपाल टेलिकमको नयाँ वर्षको अफर 😳 समाचार कमेन्टमा 👇👇
13/04/2026

नेपाल टेलिकमको नयाँ वर्षको अफर 😳
समाचार कमेन्टमा 👇👇

बिहान उठ्नेबित्तिकै सुपादेउराली माताको दर्शन गरौं 🙏तपाईंको आजको दिन शुभ रहोस् 🙏
24/02/2026

बिहान उठ्नेबित्तिकै सुपादेउराली माताको दर्शन गरौं 🙏
तपाईंको आजको दिन शुभ रहोस् 🙏

बिहीबार नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। सुन प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर हालसम्मकै उच्...
29/01/2026

बिहीबार नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। सुन प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार यसदिन २० हजार ५०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य ३ लाख ३९ हजार ३०० कायम भएको छ। त्यसै गरी चाँदीको पनि मूल्य बढेको छ चादी प्रतितोला २०५ ले बढेर ७ हजार ५०५ रुपैयाँ कायम भएको छ ।

“विद्या, बुद्धि र विवेक प्रदान गरून् सरस्वती माता।जय माँ सरस्वती।” 🌼✨🙏
23/01/2026

“विद्या, बुद्धि र विवेक प्रदान गरून् सरस्वती माता।
जय माँ सरस्वती।” 🌼✨🙏

उठ्नेबित्तिकै घरबाटै सुपादेउराली मन्दिरको दर्शन गर्नुहोस् तपाईंको मनोकामना पूरा हुनेछ 🙏जय सुपादेउराली माता 🙏
22/01/2026

उठ्नेबित्तिकै घरबाटै सुपादेउराली मन्दिरको दर्शन गर्नुहोस् तपाईंको मनोकामना पूरा हुनेछ 🙏
जय सुपादेउराली माता 🙏

Gold Price nears 3 Lakhs / Tola: आज सुनको भाउ तोला कै २,९५,१०० रुपैयाँ पुगेको छ भने चाँदी पनि नेपाली बजारमा रु. ५,९२०/ त...
21/01/2026

Gold Price nears 3 Lakhs / Tola: आज सुनको भाउ तोला कै २,९५,१०० रुपैयाँ पुगेको छ भने चाँदी पनि नेपाली बजारमा रु. ५,९२०/ तोला पुगेको छ ।

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Naya khoj khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share