Rays news Nepal

Rays news Nepal Follow this page for the more information .

29/03/2026

एमाले जेन्जि ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप समस्या देखिएको छ। हिजो बिहान भक्तपुरको गुण्...
29/03/2026

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप समस्या देखिएको छ। हिजो बिहान भक्तपुरको गुण्डुबाट पक्राउ परेलगतै स्वास्थ्य परीक्षणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएकोमा मुटुको चाल बढ्ने समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

29/03/2026

एमालेको आन्दोलन । 😌

28/03/2026

के पी ओलि पक्राउ पारेपछि सडकमा उत्रीएका एमाले कार्यकर्ताहरूले प्रतिशोधपूर्ण राजनीति बन्द गर भन्दै नारा लगाइरहेका छन् ।

16/03/2026

बर्दिया राष्ट्रिय निकुञ्जमा शि का र खेल्न गएका सुर्खेत बराहतालका पाँच जना सम्पर्कविहीन ।

14/03/2026

मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ ।

सूर्य थापाको चुनावी खर्च सार्वजनिकजम्मा खर्च : २४ लाख १० हजार ३८९ रुपैयाँ।
12/03/2026

सूर्य थापाको चुनावी खर्च सार्वजनिक
जम्मा खर्च : २४ लाख १० हजार ३८९ रुपैयाँ।

महाविर पुनलाइ , सडकमा किताब नबेच्न र पुस्तक व्यवसायी को माध्यमबाट किताब बेच्न पोखरा महानगर पालिकाका मेयरको अनुरोध ।
11/03/2026

महाविर पुनलाइ , सडकमा किताब नबेच्न र पुस्तक व्यवसायी को माध्यमबाट किताब बेच्न पोखरा महानगर पालिकाका मेयरको अनुरोध ।

रेकर्ड: समानुपातिक मतगणनामा RSP 🔔 ले ५० लाख मत पार गर्दै इतिहास रचेको छ। 😮
10/03/2026

रेकर्ड: समानुपातिक मतगणनामा RSP 🔔 ले ५० लाख मत पार गर्दै इतिहास रचेको छ। 😮

सुदन गुरुङ (RSP) ले गोरखा–१ बाट निर्वाचन जितेका छन्। 🔔
09/03/2026

सुदन गुरुङ (RSP) ले गोरखा–१ बाट निर्वाचन जितेका छन्। 🔔

09/03/2026

सुलभ खरेलको विजयी र्याली बुटवल ।

इलाम–१ मा कडा प्रतिस्पर्धा:निष्कल राई 🌳 : १३,९१२बिनोद नेम्वाङ लिम्बु (माटो) : १३,४९३काजिमान कागटे ☀️ : ११,७१०
09/03/2026

इलाम–१ मा कडा प्रतिस्पर्धा:

निष्कल राई 🌳 : १३,९१२
बिनोद नेम्वाङ लिम्बु (माटो) : १३,४९३
काजिमान कागटे ☀️ : ११,७१०

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Rays news Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share