Rajya Tv HD

Rajya Tv HD Rajya Television. We're dedicated to good governance and positive development in Lumbini Province. The first satellite TV outside Kathmandu!

03/08/2026

शाइन रेसुंगाले बैंकले जित्यो बेस्ट डेभलपमेन्ट बैंक अवार्ड ।

03/08/2026

ड्यूटी छाडेर प्रदर्शनमा उत्रिए नर्स– न्यूनतम तलब र नर्सिङ सुधार रोडम्यापको माग ।

03/08/2026

नेपाल अडिटर्स एशोसिएसन अडान रूपन्देही जिल्ला कार्यसमितिद्धारा २१औँ अडान डे विविध कार्यक्रम गरि मनाएको छ ।

03/08/2026

भलिबल संघको आयोजनमा चालु आर्थिक वर्षमा चार अन्तर्राष्ट्रिय प्रतियोगिता हुने, प्रतियोगिता सम्पन्न गर्न २० करोड लाग्ने ।

03/08/2026

तिलोत्तमाका दूध डेरीमा फेरि अनुगमन ः शंकास्पद दूध ल्याब परीक्षणका लागि पठाइयो ।

09/07/2026

प्रतिनिधि सभा बैठक, २०८३ असार २५ गते, बिहिबार बिहान ११ बजे

08/07/2026

तिलोत्तमामा दुधको अवस्था प्रत्तालगाउन नमूना संकलन, ल्याब टेस्टका रिर्पोट आएपछि अवस्था थाहा हुने भनाई ।

08/07/2026

तिलोत्रममा यही असार २८ मा लुम्बिनी वास्तु सम्मेलन–२०८३ आयोजना हुने ।

08/07/2026

गुल्मीमा मह व्यवसायीको अखडामा प्रहरीले छापा , नागरिक माथी मह व्यवसायीले बिस खुलाएको खुलासा ।

08/07/2026

विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई अनुसन्धानका लागि थप ५ दिन हिरासतमा राख्न अनुमति ।

Address

Butwal, Rupandehi
Butwal
32900

Alerts

Be the first to know and let us send you an email when Rajya Tv HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share