Nepal News Brief

Nepal News Brief “Quick, Accurate, Trusted — Global & Nepal News, All in One Place. Follow: NEPAL NEWS BRIEF”

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बाट वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि हासिल हुने दाबी गरेका छन...
27/04/2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बाट वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि हासिल हुने दाबी गरेका छन् । 😮

| |

नारायण दत्त पौडेल सशस्त्र प्रहरी बल, नेपालका नयाँ महानिरीक्षक (IGP) नियुक्त भएका छ्न । हार्दिक बधाई! 🎉👏
27/04/2026

नारायण दत्त पौडेल सशस्त्र प्रहरी बल, नेपालका नयाँ महानिरीक्षक (IGP) नियुक्त भएका छ्न । हार्दिक बधाई! 🎉👏

Happy Birthday PM B***n Shah ❤️🇳🇵
27/04/2026

Happy Birthday PM B***n Shah ❤️🇳🇵

सरकारका कामलाई १०० पूर्णाङ्कमा कति अङ्क दिनुहुन्छ ? 🤔  प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको एकमहिना पु...
26/04/2026

सरकारका कामलाई १०० पूर्णाङ्कमा कति अङ्क दिनुहुन्छ ? 🤔

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको एकमहिना पुरा भएको छ, शाहले चैत १३ गते प्रधानमन्त्रीको शपल लिँदै त्यही दिन १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

Good News : नेपाल सरकारले भोलीदेखि सन्चालन हुने  कक्षा १२ को परीक्षाको नतिजा परीक्षा सकिएको ४५ दिनभित्र प्रकाशित गर्न रा...
26/04/2026

Good News : नेपाल सरकारले भोलीदेखि सन्चालन हुने कक्षा १२ को परीक्षाको नतिजा परीक्षा सकिएको ४५ दिनभित्र प्रकाशित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ। 😮

| | |

🚨 Important News:अहिले रुपन्देहीका धेरै निजी तथा सरकारी विद्यालयहरूले विद्यार्थी र अभिभावकलाई खबर नगरी गोप्य रूपमा विद्य...
24/04/2026

🚨 Important News:
अहिले रुपन्देहीका धेरै निजी तथा सरकारी विद्यालयहरूले विद्यार्थी र अभिभावकलाई खबर नगरी गोप्य रूपमा विद्यालयमा बोलाएर पुराना विद्यार्थीबाट पनि २००० रुपैयाँभन्दा बढी भर्ना शुल्क असुल गरिरहेको पाइएको छ।

सरकारले भने पठनपाठन बैशाख २१ गतेदेखि र भर्ना प्रक्रिया बैशाख १५ गतेदेखि मात्र सुरु गर्ने निर्णय गरेको भए पनि, त्यसअघि नै यस्तो गतिविधि भइरहेको देखिएको छ।

From Mail

प्रधानमन्त्री बालेन शाहले हालै आफ्नो आधिकारिक पेजको बायो अपडेट गरेका छन्। अब सर्वसाधारणले सिधै प्रधानमन्त्री कार्यालयमा ...
24/04/2026

प्रधानमन्त्री बालेन शाहले हालै आफ्नो आधिकारिक पेजको बायो अपडेट गरेका छन्। अब सर्वसाधारणले सिधै प्रधानमन्त्री कार्यालयमा सम्पर्क गरी आफ्ना गुनासा तथा सुझाव राख्न सक्ने व्यवस्था गरिएको छ।

पूर्व गृहमन्त्री सुदन गुरुङले व्यवसायी शेखर गोल्छा पक्राउ परेपछि प्रतिक्रिया जनाएका छन्। 😮उनले लेखे , “बाघको मुखबाट छुटे...
24/04/2026

पूर्व गृहमन्त्री सुदन गुरुङले व्यवसायी शेखर गोल्छा पक्राउ परेपछि प्रतिक्रिया जनाएका छन्। 😮
उनले लेखे , “बाघको मुखबाट छुटेर सिंहको मुखमा पुगेको पत्तै भएनछ। जय घण्टी, जय बालेन!”

| | ***n

१८ अर्ब Loan... The government is preparing to accept a concessional loan of USD 115 million from the Asian Development ...
23/04/2026

१८ अर्ब Loan... The government is preparing to accept a concessional loan of USD 115 million from the Asian Development Bank to implement an integrated drinking water and sewerage management project.

सरकार बन्या २६ दिन भैसक्यो!दुई मन्त्रीको मन्त्री पद गैसक्यो!!
22/04/2026

सरकार बन्या २६ दिन भैसक्यो!
दुई मन्त्रीको मन्त्री पद गैसक्यो!!

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Nepal News Brief posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share