10/09/2026
इन्डोनेसियामा विष्फोट भएको ज्वालामुखी । सेमेरु (Mount Semeru) पनि आज सेप्टेम्बर १० बिहान ७:५६ बजे पुनः विस्फोट भएको रिपोर्ट छ।
अनाक क्राकाटाउ (Anak Krakatau) ले सेप्टेम्बरको सुरुदेखि पटक–पटक विस्फोट गरिरहेको छ। सेप्टेम्बर ४–६ मा करिब २५ घण्टा लगातार विस्फोट भएको थियो। अहिले पनि यसको चेतावनी स्तर Level III (Siaga) मा छ।
पृथ्वीमा बिनाश गर्ने शक्ति झन भयानक छ ।