13/02/2026
जय गुरुदेव 🙏
महाशिवरात्रिको पावन अवसरमा
आउनुहोस्, हामी सबै मिलेर ध्यान, भक्ति र सकारात्मक ऊर्जाको महाउत्सवमा सहभागी बनौं 🔱
पवित्र रुद्राभिषेक, रुद्रम मन्त्रको दिव्य कम्पन, ध्यान, सत्संग र सांस्कृतिक कार्यक्रमसँग
शिवको आशीर्वाद अनुभव गर्ने यो विशेष अवसर नछुटाउनुहोस्।
🗓️ मिति: ३ फाल्गुन २०८२
📍 स्थान: Art of Living Ashram, Bhairahawa
समय: साँझ ४:३० बजे देखि सुरु
परिवार र साथीसँग आइएर
भक्ति, शान्ति र आनन्दमा डुबौँ 🙏
हर हर महादेव 🔱
ॐ नमः शिवाय