Routine Of सङ्खुवा-सभा Banda

Routine Of सङ्खुवा-सभा Banda हजुर हरुलाई हाम्रो पेज मा स्वागत छ ।🙏🌹

15/11/2024

सङ्खुवासभा समाचार ।

legend मुकुन्द दाई यसो भन्नु हुन्छ । 🌹
12/11/2024

legend मुकुन्द दाई यसो भन्नु हुन्छ ।

🌹

09/11/2024

दुखद् घटना:
संखुवासभाको चिचिला गाउपालिका ३ का प्रदिप राईले सोहि गाउँका बिकाश राईलाई मारेको भनेर आफैले प्रहरीमा खबर गरे । भाईटिकाको दिन ढुङ्गाले हानेर मारेको र भिरबाट फालि दिएको बताएपछि चिचिला प्रहरी चौकिका टोलि, जनप्रतिनिधिहरू र स्थानीय उक्त ठाउँमा हेर्न पुग्दा भिरमा अल्झिए को अवस्थामा शब भेटिएकोको वडा नम्बर ३ का अध्यक्ष जीतबहादुर राईले बताएका छन् । आज (सनिबार) उक्त शब निकाल्न सम्भव नभएकोले भोलि निकालिने बताईएको छ । हत्या गर्ने भनिएका प्रदिप राईलाई चिचिला प्रहरी राखेक चौकिले नियन्त्रणमा राखेको छ । घटना बारेमा बुझ्न जिल्ला प्रहरी कार्यालयबाट DSP को टोलिले घटनास्थल तर्फ लागेका छन् । हत्या गरिएको बिकाश राई यस अघि पनि पटक पटक कारागार बसिसकेका ब्यक्ति हुन् । केही महिना अघि पनि गाउँमा असुरक्षा पैदा गरेको भन्दै गाउँलेले सुरक्षा को माग राखेका थिए ।

साभार : नागरिक चासो

मानव तस्कर को आरोप लागेको एमाले कोशि प्रदेश सम्सद लाई साधारण सदस्य समेत नरहने गरि कार्वाहि गरेको छ ।
09/11/2024

मानव तस्कर को आरोप लागेको एमाले कोशि प्रदेश सम्सद लाई साधारण सदस्य समेत नरहने गरि कार्वाहि गरेको छ ।

कुरो यहि हो ।😂
09/11/2024

कुरो यहि हो ।😂

08/11/2024

हाम्रो जिल्ला सङ्खुवासभा को गहना जिवन राई ।

😎🙏

खादबारि ♥🌹
31/10/2024

खादबारि ♥🌹

साच्चिकै घरमा दियो, बत्ती बाल्दैमा लक्ष्मीले बास गर्छिन् भने यो घरमा लक्ष्मीको बास होस ।🙏❤️
31/10/2024

साच्चिकै घरमा दियो, बत्ती बाल्दैमा लक्ष्मीले बास गर्छिन् भने यो घरमा लक्ष्मीको बास होस ।

🙏❤️

Happy Kukur Tihar. ❤️🙏
31/10/2024

Happy Kukur Tihar. ❤️🙏

30/10/2024

गोल भन्दा मिठ्ठो Assist ( पास ) है !😊

♥🌹

नेपाल vs बाङ्गालादेश फाइनल ।नेपाल लाई जित को सुभकामना ।
30/10/2024

नेपाल vs बाङ्गालादेश फाइनल ।

नेपाल लाई जित को सुभकामना ।

काग तिहारको शुभकामना । चराचर जगतका सबै प्राणीहरूको पुजा गर्ने हाम्रो सभ्यताप्रति गौरवानुभूति सबैमा होस् । 🙏😊
30/10/2024

काग तिहारको शुभकामना । चराचर जगतका सबै प्राणीहरूको पुजा गर्ने हाम्रो सभ्यताप्रति गौरवानुभूति सबैमा होस् ।

🙏😊

Address

Chainpur

Telephone

+9779841077225

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of सङ्खुवा-सभा Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of सङ्खुवा-सभा Banda:

Share