Digital Nepal

Digital Nepal A complete news and more information. we deliver authentic information, essential updates, entertain a complete online news 24 hour and supported to public

काठमाडौं महाननगर का मेयर बालेन्द्र शाहको अशोभनीय शब्द प्रयोग गरेर लेखेको स्टाटसलाई तपाईहरुले कसरी लिनुहुन्छ ??
02/11/2025

काठमाडौं महाननगर का मेयर बालेन्द्र शाहको अशोभनीय शब्द प्रयोग गरेर लेखेको स्टाटसलाई तपाईहरुले कसरी लिनुहुन्छ ??

शिवसताक्षी नगरपालिका वडा नम्बर १० का सरोज शर्माको हत्यामा संलग्न पक्राउ परेका सबै लागू औषध कारोबारमा प्रत्यक्ष संलग्न भए...
01/11/2025

शिवसताक्षी नगरपालिका वडा नम्बर १० का सरोज शर्माको हत्यामा संलग्न पक्राउ परेका सबै लागू औषध कारोबारमा प्रत्यक्ष संलग्न भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी समेत रहनुभएका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काले जानकारी दिएका छन्।

बिरिङ खोलाको पुलमुनि भेटिएको शव  शिवसताक्षी १० माईधारका  ३३ वर्षीय सरोज शर्माको भएको पुष्टि भएको छ । उनी आइतवारदेखि कारस...
01/11/2025

बिरिङ खोलाको पुलमुनि भेटिएको शव शिवसताक्षी १० माईधारका ३३ वर्षीय सरोज शर्माको भएको पुष्टि भएको छ । उनी आइतवारदेखि कारसहित बेपत्ता भएका थिए । तीन दिनअघि उनको कार चारआली जंगलमा आगजनी गरिएको अबस्थामा फेला परेको थियो ।

अविरल वर्षाको कारण जिल्ला धनकुटा साँगुरीगढी गापा वडा न ६ चारखोले गोलाइ स्थित कोशिलोकमार्गमा सडक भासिएको छ ।
31/10/2025

अविरल वर्षाको कारण जिल्ला धनकुटा साँगुरीगढी गापा वडा न ६ चारखोले गोलाइ स्थित कोशिलोकमार्गमा सडक भासिएको छ ।

दमकमा लगातारको वर्षा र हावाहुरी—धानका बोटहरू ढलेर किसान चिन्तित ।
31/10/2025

दमकमा लगातारको वर्षा र हावाहुरी—धानका बोटहरू ढलेर किसान चिन्तित ।

तपाईंहरुले कतिको किन्नु भयो त🤔गएको तीन महिनामा ४२ करोडको राम्रो देखिन अनुहारमा प्रयोग हुने क्रिम आयात गरिएको छ।
31/10/2025

तपाईंहरुले कतिको किन्नु भयो त🤔
गएको तीन महिनामा ४२ करोडको राम्रो देखिन अनुहारमा प्रयोग हुने क्रिम आयात गरिएको छ।

आज घरमै बसेर हिउँले ढाकिएको मुक्तिनाथ मन्दिरको दर्शन गर्नुहोस् !❤️🙏
31/10/2025

आज घरमै बसेर हिउँले ढाकिएको मुक्तिनाथ मन्दिरको दर्शन गर्नुहोस् !❤️🙏

दिल्लीमा कृत्रिम वर्षा गराउने तीन वटै प्रयास पुर्णरुपमा असफल
31/10/2025

दिल्लीमा कृत्रिम वर्षा गराउने तीन वटै प्रयास पुर्णरुपमा असफल

मुख्य राजमार्ग अवरोध (मिति: २०८२/०७/१४ गते ८:३० बजेसम्म)बाटो अवरुद्ध भएको सम्बन्धी विस्तृत जानकारी:https://www.nepalpoli...
31/10/2025

मुख्य राजमार्ग अवरोध (मिति: २०८२/०७/१४ गते ८:३० बजेसम्म)
बाटो अवरुद्ध भएको सम्बन्धी विस्तृत जानकारी:
https://www.nepalpolice.gov.np/notices/1141/
#नेपालप्रहरी

मौसम अपडेट : २०८२ कार्तिक १४  (बिहान ०८:०० बजे)आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमा:National Dis...
31/10/2025

मौसम अपडेट : २०८२ कार्तिक १४ (बिहान ०८:०० बजे)
आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमा:
National Disaster Risk Reduction & Management Authority
Neoc Moha
Dpo Sankhuwasabha # Apo Wana Sankhuwasabha # इ.प्र.का हेदाङ्ना संखुवासभा AWARE #

30/10/2025

विद्युत कटौति विरुद्धको आन्दोलनमा भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष कमल गौतमको निधन ।

राजमार्गहरुको अवरोध सम्बन्धी अपडेट
30/10/2025

राजमार्गहरुको अवरोध सम्बन्धी अपडेट

Address

Chainpur
56900

Alerts

Be the first to know and let us send you an email when Digital Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Digital Nepal:

Share