S.S Audio Video Center

S.S Audio Video Center You can contact 24/7 and you can book

10/07/2026
सुप्रसिद्ध भारतिय गायिका श्रद्देय आशा भोस्ले ज्यूको  निधन खबरले दु:ख लागेको छ । गैह्री खेतको शिरै हान्यो, मोहनी लाग्ला ह...
12/04/2026

सुप्रसिद्ध भारतिय गायिका श्रद्देय आशा भोस्ले ज्यूको निधन खबरले दु:ख लागेको छ । गैह्री खेतको शिरै हान्यो, मोहनी लाग्ला है, दियो बाली साँझको जस्ता लोकप्रीय र कालजयी नेपाली गीत गाउनु भएकि श्रद्देय कलाकार भौतिक रूपमा नरहे पनि उहाँका गीत-संगीतले हाम्रो अन्तरहृदय सदैव गुन्जिरहने छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

चुनावका कारण हलहरू सुनसान भइरहेका बेला वितरण कम्पनी रिच इन्टरटेनमेन्ट ले ओटीटी (युट्युबसहित) मा नआएका फिल्महरू पुनः प्रद...
21/02/2026

चुनावका कारण हलहरू सुनसान भइरहेका बेला वितरण कम्पनी रिच इन्टरटेनमेन्ट ले ओटीटी (युट्युबसहित) मा नआएका फिल्महरू पुनः प्रदर्शनमा ल्याउने भएको छ।

यसको सुरुवात बिहीबार संखुवासभाको खाँदबारीस्थित GSF Hall मा सर्वकालीन ब्लकबस्टर पूर्णबहादुरको सारंगी को पुनः प्रदर्शनबाट गरिएको हो। टिकट खुलेको एक घण्टामै साँझ ७ बजेको शो हाउसफुल भएको वितरक करण क्रेजीले जानकारी दिएका छन्। हलको एक अडिटोरियममा १४२ सिट क्षमता रहेको छ र केही दिन दैनिक एक शो सञ्चालन गरिने बताइएको छ।

यस सप्ताहन्तदेखि इटहरीको एलिट हलमा पनि फिल्म पुनः प्रदर्शनमा ल्याइने तयारी छ। विजय बराल अभिनीत उक्त फिल्मले ४६ करोड ८७ लाख रुपैयाँ ग्रस कमाउँदै नेपाली फिल्म इतिहासमा सर्वाधिक कमाउने कीर्तिमान बनाएको छ।

वितरकका अनुसार उद्योगको हितका लागि हलमा नयाँ फिल्म नभएको समयमा हिट फिल्म पुनः प्रदर्शनमा ल्याइएको हो। साथै, मोहर, अन्जिला, आमा र ह्रस्व दीर्घ को हिन्दी संस्करणलाई पनि पुनः प्रदर्शन गर्ने तयारी भइरहेको जनाइएको छ।

New nepali movie (senti virus)Don’t forget to follow for more entertainment
20/02/2026

New nepali movie (senti virus)
Don’t forget to follow for more entertainment

SENTI VIRUS || New Nepali Official Full Movie 2026 / 2082 || Sitaram Kattel (Dhurmus), Kunjana Ghimire (Suntali), Dayahang Rai, Wilson Bikram Rai, Buddhi Tam...

New nepali movie (Jhari pachhiko indreni)Don’t forget to follow for more entertainment
20/02/2026

New nepali movie (Jhari pachhiko indreni)
Don’t forget to follow for more entertainment

JHARIPACHIKOINDRENI FullMovie PACHIKO INDRENI - New Nepali Official Full Movie 2026 || GANESH UPRETI, RAMESH UPRET...

नेपाली दर्शकहरुलाई सम्झना लायक उत्कृष्ट फिल्महरु दिनु भएका निर्देशक तुलसीको 'पहाड' नयाँ बर्षको अवसरमा सन् १९८१ ताका 'बाँ...
16/02/2026

नेपाली दर्शकहरुलाई सम्झना लायक उत्कृष्ट फिल्महरु दिनु भएका निर्देशक तुलसीको 'पहाड' नयाँ बर्षको अवसरमा

सन् १९८१ ताका 'बाँसुरी' फिल्मबाट नेपाली फिल्मी उद्योगमा डेब्यु गर्नु भएका निर्देशक तुलसी घिमिरेले थुप्रै उत्कृष्ट फिल्महरु दर्शकमाझ ल्याइ सक्नु भएको छ । उहाँको 'कुसुमे रुमाल', 'लाहुरे', 'चिनो', 'बलिदान', 'दर्पणछाँया' लगायतका फिल्महरु नेपाली सिनेमा इतिहासका महत्वपूर्ण कृति मानिन्छन् । बिशेष गरि 'दर्पणछाँया' पहिलो पटक नेपाली सिने उद्योगमा उच्च आय गर्ने चलचित्र बनेको थियो ।

निर्देशक घिमिरेले पछिल्लो पटक सन् २०१७ मा आएको चलचित्र 'दर्पणछाँया २' निर्देशन गर्नु भएको थियो । उहाँ चलचित्र निर्देशनको अलाव राम्रो पटकथा लेखक, चलचित्र सम्पादक, क्यामेरामेन,अभिनेता र गीतकार पनि हुन् ।

करिब ८ बर्षको लामो बिश्रामपछि उहाँद्धारा निर्देशित 'पहाड' आगामी नयाँ बर्ष २०८३ को अवसरमा प्रदर्शन गरिने तया गरिएको छ । यस फिल्म मार्फत निर्देशक घिमिरेले आफ्नी छोरी पञ्चमी घिमिरेलाई मुख्य भुमिकामा डेब्यु गराउनु भएको छ ।

आदरणीय थिएटर टेक्निसियन तथा प्रोजेक्सनिष्टज्यु हरू,विषय: चलचित्र 'कुमारी'को साउन्ड फेडर लेबल युनिट सम्बन्धमाआदरणीय महोदय...
07/02/2026

आदरणीय थिएटर टेक्निसियन तथा प्रोजेक्सनिष्टज्यु हरू,

विषय: चलचित्र 'कुमारी'को साउन्ड फेडर लेबल युनिट सम्बन्धमा

आदरणीय महोदय/महोदया,

हाम्रो चलचित्र कुमारी यही माघ २३ गतेदेखि तपाईँहरूको सिनेमा घरमा प्रदर्शन हुँदैछ भन्ने जानकारी गराउन पाउँदा खुसी लागेको छ। चलचित्रलाई इमर्सिभ फर्म्याटमा साउन्ड मिक्सिङ गरिएको छ, जसलाई दर्शकहरूले Dolby Atmos, DTS:X तथा AuroMax सिनेमा हलहरूमा उत्कृष्ट रूपमा अनुभव गर्न सक्ने गरी तयार पारिएको हो। चलचित्रको साउन्ड मिक्सिङ तथा मास्टरिङ साउन्ड प्रोसेसर फेडर युनिट ५.५ मा गरिएको छ। यसो गर्दा चलचित्रको साउन्डको डाइनामिक सुरक्षित रहनुका साथै दर्शकहरूले उत्कृष्ट र पूर्ण सिनेम्याटिक अनुभव प्राप्त गर्नेछन्।यही उद्देश्यका लागि हामीले उक्त रचनात्मक निर्णय लिएका हौँ।
यसै सन्दर्भमा, चलचित्र प्रदर्शन पूर्व हामीले सिनेमा हलमै ५.५ फेडर युनिटमा ट्रायल शो समेत सम्पन्न गरिसकिएको जानकारी गराउन चाहन्छौँ। त्यसैले चलचित्रलाई ५.५ भन्दा कम भोल्युम युनिटमा प्रदर्शन नगर्नुहुन विनम्र अनुरोध गर्दछौँ।
व्यावसायिक प्रदर्शन अघि कृपया टेस्ट रन गरी प्रदर्शन गरिदिनुहुन अनुरोध छ।

तपाईँहरूको सहयोगका लागि अग्रिम धन्यवाद।

सधैँ सहयोगको अपेक्षासहित।
................
दिनेश राउत
निर्देशक

नेपाली कथानक चलचित्र “दिमाग खराब”New Nepali Blockbuster Movie “DIMAAG KHARAAB” Full movie Follow for more entertainment ...
07/02/2026

नेपाली कथानक चलचित्र “दिमाग खराब”
New Nepali Blockbuster Movie
“DIMAAG KHARAAB” Full movie
Follow for more entertainment 🙏

DIMAAG KHARAAB - New Nepali Official Full Movie 2026 || Khagendra lamichhane, Daya Hang Rai, Arpan Thapa, Swastima Khadka, Bijay Baral, Suman Karki, Puskar G...

Address

Araniko Highway
Chautara
00977

Website

Alerts

Be the first to know and let us send you an email when S.S Audio Video Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category