13/06/2023
दुखद घटना ।
सिन्धुपाल्चोक हेलम्बु ४ ग्याल्थुममा आज ८.४० बजे श्याम बहादुर तामाङका छोरा ६ बर्षिय सनिस तामाङको आइचर गाडिले ठक्कर दिदा घाइते भएकामा मेलम्ची नगर अस्पताल ल्याउदै गर्दा निधन भएको छ । थप विवरण आउन बाकी ।
वि.सं. २०८०-०२-३०