Amin jayaram

Amin jayaram दिनको सुरुवात प्रेममय तरिकाबाट गर दिनलाई प्रेममय रुपमा बिताउ दिनको अन्त्य प्रेममयरुपमा गर🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

With देवी प्रसाद न्यौपाने – I'm on a streak! I've made it onto their weekly engagement list 3 weeks in a row. 🎉
09/06/2026

With देवी प्रसाद न्यौपाने – I'm on a streak! I've made it onto their weekly engagement list 3 weeks in a row. 🎉

07/06/2026

कृषिकार्य अगाडि बढाइरहेका छौँ हामीले।






 : नापी विभागले ‘मेरोकित्ता मोबाइल’ एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री...
04/06/2026

: नापी विभागले ‘मेरोकित्ता मोबाइल’ एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा एप सार्वजनिक गरिएको हो। उक्त एपमार्फत नागरिकले जग्गासम्बन्धी सेवाहरु घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्।

एपमार्फत नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखांकनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटीपी (OTP) उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था (Status) नियमित रूपमा हेर्न सक्नेछन्।

यस्तै, ई- सेवा, खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश ग@रिएको छ। फिल्ड रेखांकन सेवाका लागि आवश्यक राजस्वसमेत अनलाइनबाटै भुक्तानी गर्न सकिने नापी विभागले जनाएको छ।

एपमार्फत सम्बन्धित नापी कार्यालयका कार्यालय प्रमुख तथा सूचना अधिकारीको सम्पर्क नम्बरसमेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। ‘मेरोकित्ता सेवा मोबाइल एपसँगै वेब संस्करणमा पनि उपलब्ध रहेको विभागले जनाएको छ।





#अमिन

With देवकी न्यौपाने – I just got recognized as one of their top fans! 🎉
03/06/2026

With देवकी न्यौपाने – I just got recognized as one of their top fans! 🎉

Address


Website

Alerts

Be the first to know and let us send you an email when Amin jayaram posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share