Aamul Media HD

Aamul Media HD News update of Nation interest for Nepali Native to their civilization.

28/08/2026

विपद् परेको बेला देशको लागि गर्ने चाहना
゚viralシ ゚

28/08/2026

महिला समुहको माइतीघरमा राहत संकलन ゚viralシ ゚

27/08/2026

उद्धारमा दलगत चिन्ह प्रयोग नगरौं ゚viralシ ゚

27/08/2026

बाढीमा आफन्तको विजोग ゚ ゚viralシ

27/08/2026

अमेरिकाको दबाबमा सुधन गृहमन्त्री ゚viralシ ゚

26/08/2026

भारतले रबि लाई सम्मान दिएपछि बालेन त्रसित ゚viralシ ゚

26/08/2026

अब गाउँ फर्केर किसान बन्ने ゚viralシ ゚

26/08/2026

प्रतिपक्ष कमजोर दम नभएको ゚viralシ ゚

25/08/2026

इतिहासको ब्याज खान पल्केका अल्छी ゚ ゚viralシ

Pickle ball world cup 2026 भियतनाममा अगस्त ३० देखि सेप्टेम्बर ६ सम्म हुने प्रतिस्पर्धामा ६४ देश मध्ये नेपाल पनि सहभागी ह...
25/08/2026

Pickle ball world cup 2026 भियतनाममा अगस्त ३० देखि सेप्टेम्बर ६ सम्म हुने प्रतिस्पर्धामा ६४ देश मध्ये नेपाल पनि सहभागी हुँदैछ। लन टेनिस, टेबल टेनिस र ब्याडमिन्टन को मिश्रण जस्तो भएकोले नेपालीका निमित्त सहज भएको टिम क्याप्टेन ज्याक्सन सुवेदीले बताउनुभयो। नेपालले भियनाम बाट कुनै न कुनै उपाधि लिएर फर्कने पत्रकार तथा खेलाडी दिलभुषण पाठकले विश्वास व्यक्त गर्नुभयो।
खुला तर्फका खेलाडी :-
१.किरण खनाल
२. दीक्षा राणा
३. ज्याक्सन सुवेदी
४. दावा सोनम शेर्पा
५. इकु आले थापा
६. राधेश्याम मचामसि
७. सञ्जिल कंसाकार
८. महेश शर्मा
९.सन्देश श्रेष्ठ
१०. उगेन शेर्पा
११. उमिद शेर्पा
भेट्रान समुह तर्फका खेलाडी :-
१.फत्ते बहादुर खड्का
२.दिलभूषण पाठक
३. हर्ष सागर तुलाधर
४. माणिक रत्न शाक्य
५. शर्मिला केसी
६. प्रमिला प्रधान

Address

Sindhupalchok
Chautara
30204

Website

Alerts

Be the first to know and let us send you an email when Aamul Media HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share