Mr.paplu

Mr.paplu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mr.paplu, Digital creator, Chautara.

नमस्कार साथीहरू यश पेजमा हाम्रै गाउँघरका अर्गानिक दृश्य सामाजिक मूल्य मान्यता,बिधि ,धर्म संस्कृति ,प्राकृति सम्पदा तथा ब्यक्तिहरुको बिचारलाई समेटेर भिडियो तथा फोटो हाल्नेछु आउनुस सङ्ग सङ्गै रमाइलो गरुम जोडिनहोला🙏

23/11/2025

नदेखिनु सत्य अनि शुद्ध हो!
😊

18/11/2025

जतिनै मीठो कुरा पनि एउटा बिन्दुमा पुगेसी तितो लाग्छ अनि सम्बन्ध पनि त्यस्तै एउटा बिन्दुमा पुगेसी तितो लाग्छ,जोगाउन धेरै गारो पर्छ्😑

के पाक्दै छ यहाँ 🤔🤔🤔🤔भन्न मिल्छ कि नाइ
18/11/2025

के पाक्दै छ यहाँ 🤔🤔🤔🤔भन्न मिल्छ कि नाइ

फुटबलका साक्षात् भगवान लियोनेल मेस्सीले अहिले सम्म १३ बर्षसम्म लगातार गरेका  ६० भन्दा बढी गोल + असिस्ट (G/A) उत्पादन गरे...
17/11/2025

फुटबलका साक्षात् भगवान लियोनेल मेस्सीले अहिले सम्म १३ बर्षसम्म लगातार गरेका ६० भन्दा बढी गोल + असिस्ट (G/A) उत्पादन गरेका छन्। 🔥

यहाँ प्रत्येक वर्षका आँकडा छन् 👇

◉ २०१२ : (११३) 🥶
◉ २०११ : (९६)
◉ २०१६ : (९०)
◉ २०१४ : (७९)
◉ २०१५ : (७८)
◉ २०१० : (७७)
◉ २०१८ : (७७)
◉ २०१७ : (७०)
◉ २०१९ : (६८)
◉ २०२२ : (६५)
◉ २०२५ : (६४) 🆕
◉ २०१३ : (६१)
◉ २०२१ : (६१)

🐐 सर्वकालीन महान—लियोनेल मेस्सी।
यो किर्तिमान सम्भवत: अर्को ग्रहबाट एलियन आए पनि तोड्न सक्ने छैनन्। 🚀

जङ्गलको शिकार😁
17/11/2025

जङ्गलको शिकार😁

14/11/2025

11/11/2025

जिन्दगीमा हसाउनेहरु भन्दा रुवाउनिहरु याद हुन्छन्🙂

10/11/2025

गाउँघरमा रमाइलो गर्दै ,अनि काम पनि गर्दै😀

09/11/2025

30/10/2025

हाम्रो प्यारो सिन्धुपाल्चोक ,जलबिरे😍

Address

Chautara

Telephone

+19843627807

Website

Alerts

Be the first to know and let us send you an email when Mr.paplu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mr.paplu:

Share