Khabar Chitwan

Khabar Chitwan निष्पक्ष खबरको साथमा सत्य, तथ्य समाचार प्रकाशनको लागि – खबर चितवन।

10/04/2026

रास्वपा सग रिसाए ज्ञानेन्द्र शाही भने- प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ

08/04/2026

चितवनमा रहेका अवैध स्पा सेन्टरमा प्रहरीको छापा, एक महिलासहित ८ रंगेहात समातिए
************************
चितवनको भरतपुर र नारायणगढ बजार क्षेत्रमा सञ्चालित केही स्पा तथा मसाज सेन्टरमा प्रहरीले छापा हानेको छ। बुधबार अपरान्ह जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले छापा हानी एक महिलासहित ८ जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार स्पा तथा मसाज सेन्टरहरू अनुमतिबिना सञ्चालन गरिएको, दर्ता नगरी व्यवसाय सञ्चालन गरिएको, कोठाभित्र क्यूआर कोड राखिएको तथा अवैध गतिविधि हुने गरेको सूचनाका आधारमा छापा मारिएको हो।

04/04/2026

राप्रपा नेता ज्ञानेन्द्र शाही र रास्वपा सभापति रवि लामिछाने बिच भेट, एकजुट भएर देश बनाउने

29/03/2026

भरतपुर-३ बाह्रघरेचोकस्थित मुनलाइट बोडिङ स्कुलमा कक्षा ७ मा पढ्ने भरतपुर-१६ शरणपुरका अन्दाजी वर्ष १४ का सनम रम्तेल र सोही स्थानका सोहि स्कुलमा ७ कक्षामा पढ्ने अन्दाजी वर्ष १४ को प्रशान्त क्षेत्रीको नारायणी नदीको भङगालोमा डुबेर मृत्यु भएको हो ।

28/03/2026

पूर्व प्रधानमन्त्री केपी ओली पक्राउ

28/03/2026

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

देशले पायो ४३ औं प्रधानमन्त्रीको रुपमा बालेन शाह लाई
27/03/2026

देशले पायो ४३ औं प्रधानमन्त्रीको रुपमा बालेन शाह लाई

25/03/2026

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५/१५ रुपैयाँले वृद्धि गरेको जानकारी दिएको हो ।

प्रधानमन्त्रीको सपथमा वैदिक–सनातन परम्परा झल्किने- १०८ जना बटुकद्वारा स्वस्ति–शान्ति वाचन- १०८ जना बौद्ध भिक्षु/लामाद्वा...
25/03/2026

प्रधानमन्त्रीको सपथमा वैदिक–सनातन परम्परा झल्किने
- १०८ जना बटुकद्वारा स्वस्ति–शान्ति वाचन
- १०८ जना बौद्ध भिक्षु/लामाद्वारा शुभ–मंगल पाठ
- ७ वटा शंखबाट शंखनाद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ‘बिरामी’ परेका छन् । लामिछानेलाई भाइरल ज्वरो आएको उनका स्वकीय...
12/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ‘बिरामी’ परेका छन् । लामिछानेलाई भाइरल ज्वरो आएको उनका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए ।

Address

Bharatpur Metropolitan City 18 Chitwan
Chitwan
44200

Telephone

+9779749855231

Website

Alerts

Be the first to know and let us send you an email when Khabar Chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khabar Chitwan:

Share