
27/12/2023
आफ्नाहरुको खोजी @चितवन जिल्ला भरी !
साबिक छोप्राक गा बि स बाट चितवन आइ बसोबास गर्ने आत्रेय पोखरेल बन्धुहरुको भेला मिति 2080/10 /06 गते बिहान 11 बजे भरतपुरको घरेलु कार्याल नजिक हुने भयको हुनाले सम्बन्धितहरुको उपस्थितिको लागि अनुरोध छ।
सम्पर्क 9851162621/ 9855050088/ 9845480519 /9845056850/9845086464