07/12/2025
रेमिटेन्स बढ्यो भनेर खुशि हुने कि युवाहरु बिदेशिए भनेर दुखि हुने? अस्ति सम्म ३७ अहिले ३९+ पुगेछ, रेट बढ्यो भनेर खुशि हुने कि देशको अर्थतन्त्र कमजोर हुदैछ, दैनिक उपभोग्य सामानहरु झन महङ्गो हुदै छ भनेर दुखि हुने??
B***n