Best wishes From Hamro Rapti

Best wishes From Hamro Rapti हाम्रो राप्ती एफ एम , बिशाल न्युजलाइ माया गर्नुहुने आदरणिय शुभचिन्तकहरुको शुभेच्छाको लागी तयार पारिएको फेसवुक पेज

नेकपा (माओवादी केन्द्र) चितवन जिल्ला समन्वय समिति सदस्य , अनेमसंघ (क्रान्तिकारी) राप्तीको अध्यक्ष एवम हाम्रो राप्ती एफ ए...
27/11/2024

नेकपा (माओवादी केन्द्र) चितवन जिल्ला समन्वय समिति सदस्य , अनेमसंघ (क्रान्तिकारी) राप्तीको अध्यक्ष एवम हाम्रो राप्ती एफ एम 88.5 कि सल्लाहकार बिना उप्रेती लाई जन्मदिनको अवसरमा दिर्घायु सुख शान्ति समृद्धिको हार्दिक शुभकामना !!!

Elimo International Academy भन्डाराका सन्चालक मित्र काशिरामलाई जन्म दिनको शुभकामना 🌹🎂🎂
26/11/2024

Elimo International Academy भन्डाराका सन्चालक मित्र काशिरामलाई जन्म दिनको शुभकामना 🌹🎂🎂

युवा नेता , इ बिजय लामा ज्युलाइ जन्मदिनको शुभ कामना
23/10/2024

युवा नेता , इ बिजय लामा ज्युलाइ जन्मदिनको शुभ कामना

नेकपा एकीकृत समाजवादी युवा सघका नगर उपाध्यक्ष प्रमोद गौतम ज्युको आज पर्न गएको जन्मदिनको अबसरमा हार्दिक मगलमय शुभ कामना व...
22/10/2024

नेकपा एकीकृत समाजवादी युवा सघका नगर उपाध्यक्ष प्रमोद गौतम ज्युको आज पर्न गएको जन्मदिनको अबसरमा हार्दिक मगलमय शुभ कामना व्यक्त गर्दछु !!

रा . मा . बि महादेबटारका प्रधानध्यापक श्री हरिप्रसाद उप्रेती ज्यूलाई आज पर्न गएको उहाँको जन्मदिनको शुभकामना ब्यक्त गर्दछ...
17/10/2024

रा . मा . बि महादेबटारका प्रधानध्यापक श्री हरिप्रसाद उप्रेती ज्यूलाई आज पर्न गएको उहाँको जन्मदिनको शुभकामना ब्यक्त गर्दछु !

बुद्दिजिवि परिषद् राप्ती नगर कमिटि सचिव, अधिवत्ता सुधिर अर्याल सरलाई जन्मदिनको हार्दिक शुभकामना
15/10/2024

बुद्दिजिवि परिषद् राप्ती नगर कमिटि सचिव, अधिवत्ता सुधिर अर्याल सरलाई जन्मदिनको हार्दिक शुभकामना

बिद्यार्थी नेता मेन्सिस भेटबाल जिलाइ जन्मदिनको शुभ कामना
14/10/2024

बिद्यार्थी नेता मेन्सिस भेटबाल जिलाइ जन्मदिनको शुभ कामना

माओवादी केन्द्रका नेता एव मध्यवर्ती क्षेत्र लोथर उपभोक्ता समितीका अध्यक्ष मान बहादुर स्याङ्बोलाइ जन्मदिनको शुभ कामना
14/10/2024

माओवादी केन्द्रका नेता एव मध्यवर्ती क्षेत्र लोथर उपभोक्ता समितीका अध्यक्ष मान बहादुर स्याङ्बोलाइ जन्मदिनको शुभ कामना

नेकपा एकीकृत समाजवादी राप्ती नगर कमिटी सदस्य प्रबिण खनाल ज्युलाई जन्मदिनको शुभ कामना
14/10/2024

नेकपा एकीकृत समाजवादी राप्ती नगर कमिटी सदस्य प्रबिण खनाल ज्युलाई जन्मदिनको शुभ कामना

मिनानो कन्सल्टेन्सिका अशोक परियार जिलाई जन्मदिनको शुभ कामना
13/10/2024

मिनानो कन्सल्टेन्सिका अशोक परियार जिलाई जन्मदिनको शुभ कामना

राप्ती ६ का वडा सचीव पारस भण्डारि सरलाई जन्मदिनको शुभ कामना
13/10/2024

राप्ती ६ का वडा सचीव पारस भण्डारि सरलाई जन्मदिनको शुभ कामना

Address

Rapti/5 Bhandara Chitwan
Chitwan

Alerts

Be the first to know and let us send you an email when Best wishes From Hamro Rapti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Best wishes From Hamro Rapti:

Share