Digital Computer & Electronics World

Digital Computer & Electronics World All Kinds of Computers & Solar Invertor and many more .. are available here..

भगवान श्रीकृष्णको कृपा, प्रेम र आशीर्वादले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व  अवसरमा...
04/09/2026

भगवान श्रीकृष्णको कृपा, प्रेम र आशीर्वादले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्।

‘श्रीकृष्ण जन्माष्टमी’ पर्व अवसरमा Digital Computer & Electronics World को तर्फबाट हार्दिक मंगलमय शुभकामना! 🌸🙏

⚡ पावर कटको चिन्ता अब सकियो! ⚡🏠 Exide Home Service सहित भरपर्दो Power Backup Solution — तपाईंको घरमा निरन्तर ऊर्जा र पूर...
31/08/2026

⚡ पावर कटको चिन्ता अब सकियो! ⚡
🏠 Exide Home Service सहित भरपर्दो Power Backup Solution — तपाईंको घरमा निरन्तर ऊर्जा र पूर्ण विश्वास। 🔋✨

Power हुँदा पनि भरोसा, Power जाँदा पनि Backup! 💪🔴

गाइजात्रा पर्वको अवसरमा 🎉 Digital Computer & Electronics World को तर्फबाट हार्दिक शुभकामना! 🎭
29/08/2026

गाइजात्रा पर्वको अवसरमा 🎉 Digital Computer & Electronics World को तर्फबाट हार्दिक शुभकामना! 🎭

🎉 गाईजात्राको हार्दिक शुभकामना! 🎭हाँसो, खुशी र संस्कृतिको यो पर्वले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। 🙏❤️Power...
29/08/2026

🎉 गाईजात्राको हार्दिक शुभकामना! 🎭
हाँसो, खुशी र संस्कृतिको यो पर्वले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। 🙏❤️

Powered by EXIDE | SIPRADI 🔋Digital computer

हार्दिक धन्यवाद एवं आभार 🙏हामीलाई सेवा गर्ने अवसर प्रदान गर्नुभएकोमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीज्यू त...
23/08/2026

हार्दिक धन्यवाद एवं आभार 🙏

हामीलाई सेवा गर्ने अवसर प्रदान गर्नुभएकोमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीज्यू तथा दिदीघर संस्थाप्रति हार्दिक धन्यवाद एवं आभार।

प्रविधिको पहुँचसँगै शिक्षाको विकासमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।
Digital Computer & Electronics World
प्रविधिसँगै शिक्षामा हाम्रो साथ 💻
DigitalComputer

🚛 भारी यात्रा, भरपर्दो शक्ति! ⚡जहाँ यात्रा कठिन, त्यहाँ Exide Xpress को दमदार साथ।लामो यात्रा र भारी लोडका लागि Heavy-Du...
22/08/2026

🚛 भारी यात्रा, भरपर्दो शक्ति! ⚡

जहाँ यात्रा कठिन, त्यहाँ Exide Xpress को दमदार साथ।
लामो यात्रा र भारी लोडका लागि Heavy-Duty Performance 🔋💪

Exide Xpress — शक्ति पनि, भरोसा पनि! ❤️

नाग पञ्चमीको अवसरमा  Digital Computer & Electronics World   को तर्फबाट सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गर्दछौँ ।
17/08/2026

नाग पञ्चमीको अवसरमा Digital Computer & Electronics World को तर्फबाट सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गर्दछौँ ।

⚡ बत्ती जाँदा पनि, शक्ति निरन्तर! 🔋घर होस् वा व्यवसाय—अब विद्युत् अवरोधको चिन्ता छैन।Exide Inv Magic & Inv Star को भरपर्...
16/08/2026

⚡ बत्ती जाँदा पनि, शक्ति निरन्तर! 🔋

घर होस् वा व्यवसाय—अब विद्युत् अवरोधको चिन्ता छैन।
Exide Inv Magic & Inv Star को भरपर्दो Power Backup सँगै आफ्नो कामलाई निरन्तरता दिनुहोस्। 💪🔋

Exide – Power You Can Trust!

15/08/2026

Address

Tulsipur, 5 Bp. Chowk
Chowk
394710

Opening Hours

Monday 08:00 - 19:00
Tuesday 08:00 - 19:00
Wednesday 08:00 - 19:00
Thursday 08:00 - 19:00
Friday 08:00 - 19:00
Sunday 08:00 - 19:00

Telephone

+9779857820998

Website

Alerts

Be the first to know and let us send you an email when Digital Computer & Electronics World posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Digital Computer & Electronics World:

Shortcuts

Share