Inaruwa Online

Inaruwa Online The OFFICIAL page of inaruwaonline owned by National Skill Development & Research Center (P Ltd.).

Welcome to the OFFICIAL page of inaruwaonline.com owned by National Skill Development & Research Center (Pvt. It is news based Online Web Portal From Inaruwa, Sunsari, Nepal , Where You will get everything in one place, It includes latest News, local, National & International News, Entertainment /Movies, Sports, Information Technology, Health, Funny/Comedy, literature/views, sports & more…

06/09/2026

बाढी प्रभावित क्षेत्र नुवाकोटमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहितको टोली
🎬 सामाजिक सञ्जाल
#हर्कसाम्पाङ #श्रमसंस्कृतिपार्टी #नुवाकोट #बाढीप्रभावित #राहतउद्धार

06/09/2026

दुहबीमा भव्य रुपमा सम्पन्न भयो श्री राधाकृष्ण रथयात्रा
हजारौंको संख्यामा भक्तजनहरूको सहभागिता
🎬 मेला उपसमिति संयोजक चन्दन बैठा

साँझको नीलो आकाशमुनि बत्तीको स्वर्ण आभामा सजिएको विराटनगरको राधाकृष्ण रथ; लाखौँ भक्तजन यस क्षणको साक्षी बन्दै भक्तिभावमा...
05/09/2026

साँझको नीलो आकाशमुनि बत्तीको स्वर्ण आभामा सजिएको विराटनगरको राधाकृष्ण रथ; लाखौँ भक्तजन यस क्षणको साक्षी बन्दै भक्तिभावमा लीन भएको एक अलौकिक दृश्य।
#जयश्रीकृष्ण #राधेराधे
#बिराटनगर

विद्युत सेवा अवरुद्ध हुने सूचनाइनरुवा वितरण केन्द्र अन्तर्गत मिति २०८३/०५/२१ गते बिहान १०:०० देखि बेलुका ०५:०० बजेसम्म ल...
05/09/2026

विद्युत सेवा अवरुद्ध हुने सूचना
इनरुवा वितरण केन्द्र अन्तर्गत मिति २०८३/०५/२१ गते बिहान १०:०० देखि बेलुका ०५:०० बजेसम्म लाइन सुधार तथा बुस काटिङ कार्यका कारण तलका क्षेत्रहरूमा विद्युत सेवा अवरुद्ध हुनेछ।
📍 इनरुवा-६ घिमिरे टोल
📍 इनरुवा-९ नहर/चाइना स्कुल छेउ
📍 गढी-५ सतेर झोरा
📍 इनरुवा-१० टोकी
📍भुटाहा - हुलाकी राजमार्गको ट्यपिङ देखि नयाँ हाट
📍 गौतमपुर, बत्राही

फोटो फिचर ❤️राधाकृष्ण रथयात्रा २०८३  #जयश्रीकृष्ण  #राधेराधे    #इनरुवा
05/09/2026

फोटो फिचर ❤️
राधाकृष्ण रथयात्रा २०८३
#जयश्रीकृष्ण #राधेराधे #इनरुवा

05/09/2026

परम्परा कायम राख्दै, आस्थालाई निरन्तरता दिँदै 🙏❤️
इनरुवामा भव्य श्री राधाकृष्ण रथयात्रा 🙏
सौहार्दपूर्ण वातावरणमा भक्तजनको उत्साहजनक सहभागिता।
#जयश्रीकृष्ण
#राधाकृष्णरथयात्रा #इनरुवा #परम्परा #राधेराधे

05/09/2026

विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रामा भव्य झाँकी तथा सांस्कृतिक प्रदर्शनीले सहर झकिझकाउ 🙏
#राधाकृष्णरथयात्रा #विराटनगर #भव्यझाँकी #सांस्कृतिकप्रदर्शनी #राधेकृष्ण

05/09/2026

बिराटनगरमा निकालिएको श्री राधाकृष्ण रथयात्रा। LIVE

सदा झै यस बर्ष पनि श्रद्धालु भक्तजनहरू संगै राधाकृष्ण रथयात्रा भव्यरुपमा इनरुवा नगर परिक्रमा गर्दै ..... #जयश्रीकृष्ण  #...
05/09/2026

सदा झै यस बर्ष पनि श्रद्धालु भक्तजनहरू संगै राधाकृष्ण रथयात्रा भव्यरुपमा इनरुवा नगर परिक्रमा गर्दै .....
#जयश्रीकृष्ण #राधेराधे
📷 सुरेन्द्र मेहता

अपर त्रिशूली–१ को सुरुङबाट विदेशी नागरिकको जीवितै उद्धार          #भोटेकोशीबाढीपीडित स्रोत- नेपाली आर्मी
05/09/2026

अपर त्रिशूली–१ को सुरुङबाट विदेशी नागरिकको जीवितै उद्धार

#भोटेकोशीबाढीपीडित
स्रोत- नेपाली आर्मी

Address

Shanti Chowk
Chowk

Alerts

Be the first to know and let us send you an email when Inaruwa Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Inaruwa Online:

Shortcuts

Share