Ràmû creator 0.7

Ràmû creator 0.7 hello 👋 Namaste 🙏
(1)

Sad news  थाइल्याण्डको एउटा  क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ। उन...
30/12/2022

Sad news थाइल्याण्डको एउटा क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ। उनले आफ्नो ज्यान जोगाउन क्यासिनोको १२ औं तलाबाट हाम फालेका थिए। हाम फाल्नु अघि परिवारका विभिन्न सदस्यहरूसँग भाइबरमा भिडियो मा कुराकानी गरेका थिए। जसमा उनले आफ्नो छोरालाई भनेका छन: सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है। बाबा अलवेज लभ्स यू। जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीलाई सधै सम्झनुहुन्छ है, बाबु है। आर्मन इज द बेष्ट है सानु ।

अब सुन है। मामुलाई धेरै माया गर्नु, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है। लमजुङ बुबा मामुलाई माया गर्नू सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। ‘सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न।’ लभ यु छोरा ।' 😥💔

07/11/2022

Address

Dadeldhura
10300

Website

Alerts

Be the first to know and let us send you an email when Ràmû creator 0.7 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share