Afno FM Dadeldhura

Afno FM Dadeldhura Aafno FM Dadeldhura official
News/entertainment /awareness
Dadeldhura
9869566224/096420720

23/08/2026

तपाईंको रोजाइमा को? शेरबहादुर देउवा कि गगन थापा?
पूरा भिडियो भोलि साँझ ‘कार्यक्रम अन्तरयात्रा’मा हेर्नुहोला।

14/08/2026

सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा नियुक्त भएपछि के भन्छन् खगराज भट्ट ? सुनौ पुरा भिडियो ..

09/08/2026

डडेल्धुरा जिल्ला खेलकुद समिति विस्तार
अध्यक्ष जगत ऐर ले गराए सपथ

हाम्रो आफ्नो एफ.एम.को १९औँ वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएको निःशुल्क कम्प्युटर आधारभूत तालिम आज सफलतापूर्वक सम्पन्न ...
08/08/2026

हाम्रो आफ्नो एफ.एम.को १९औँ वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएको निःशुल्क कम्प्युटर आधारभूत तालिम आज सफलतापूर्वक सम्पन्न भएको छ।

समुदायमा डिजिटल ज्ञान र सीपको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको यस तालिममा २२ जना सहभागी लाभान्वित हुनुभएको छ।

यस अवसरमा तालिम सफल बनाउन महत्वपूर्ण सहयोग गर्नुहुने प्रशंसा सामाजिक सेवाप्रति विशेष धन्यवाद तथा हार्दिक आभार व्यक्त गर्दछौँ। साथै, तालिम सञ्चालन तथा सहजीकरणमा सहकार्य गर्नुहुने Surprise & Digital Hub प्रति पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। 🙏❤️

आफ्नो एफ.एम.को वार्षिकोत्सवलाई उत्सवका रूपमा मात्र नभई ज्ञान, सीप र सामाजिक सेवासँग जोड्दै समुदायका लागि उपयोगी बनाउने हाम्रो प्रयासमा साथ दिनुहुने सम्पूर्ण सहयोगी, प्रशिक्षक तथा सहभागीहरूप्रति हार्दिक आभार।
विशेष धन्यवाद आदरणीय यस रेडियोका संयोजक विजय कुमार मानन्धर ज्यु लाइ ।

सागर ताम्राकार
स्टेसन म्यानेजर आफ्नो एफ.एम डडेल्धुरा

04/08/2026

समय सन्दर्भ

03/08/2026

मञ्चमा गुञ्जिने स्वरको पछाडि लुकेको संघर्षको कथा…

03/08/2026

डा. नरिराम लुहार ‘विनोद’को ३०औँ कृति ‘धन्यवादको शक्ति’ सार्वजनिक

कार्यक्रम : समय सन्दर्भभोलिको समय सन्दर्भ कार्यक्रममा हाम्रो विशेष अतिथिका रूपमा नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्...
03/08/2026

कार्यक्रम : समय सन्दर्भ
भोलिको समय सन्दर्भ कार्यक्रममा हाम्रो विशेष अतिथिका रूपमा नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मत सिंह ज्यु उपस्थित हुनुहुनेछ।
उहाँसँग पत्रकारिता, सञ्चार, प्रेस स्वतन्त्रता, स्थानीय सञ्चारका चुनौती तथा समसामयिक विषयमा खुला संवाद हुनेछ।
यदि तपाईंका उहाँलाई सोध्न चाहनुभएका कुनै प्रश्न, जिज्ञासा वा सुझाव छन् भने कमेन्टमा लेख्नुहोस् वा व्यक्तिगत सन्देश (Inbox) मार्फत पठाउन सक्नुहुन्छ।
तपाईंका प्रश्नहरू कार्यक्रममै समेट्ने प्रयास गर्नेछौं।
धन्यवाद!

03/08/2026

पुजा धानुकको पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्न माग गर्दै सेती प्रादेशिक अस्पताल अगाडि प्रदर्शन गर्दै पुजाका माइती पक्ष

Address

अमरगढी ०५ शिक्षा रोड डडेल्धुरा
Dadeldhura
10300

Alerts

Be the first to know and let us send you an email when Afno FM Dadeldhura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share