Vote For Dadeldhura

Vote For Dadeldhura Your wise vote shapes Your future

We started this page to help people and share accurate information about voter registration and the upcoming election. W...
18/11/2025

We started this page to help people and share accurate information about voter registration and the upcoming election. We’d be happy to work with like minded people who want to support this cause.
If you’d like to contribute by sharing info, answering questions or spreading awareness, please write us and join us.

Let’s work together and create real impact. 🇳🇵

हामीले Internet र Electricity भएको ठाउँ व्यवस्थापन गरेर मानिसहरूलाई मतदाता परिचयपत्र (Voter ID) बनाउन सहयोग गर्ने प्रयास...
16/11/2025

हामीले Internet र Electricity भएको ठाउँ व्यवस्थापन गरेर मानिसहरूलाई मतदाता परिचयपत्र (Voter ID) बनाउन सहयोग गर्ने प्रयास गरिरहेका थियौँ, तर उपयुक्त स्थान कतै मिलेन।

त्यसैले अब आफ्नै घरबाटै सहयोग गर्न सकिने गरी एउटा अनलाइन पेज तयार गरेका छौँ।

यदि तपाईंलाई सहयोग चाहिन्छ वा अरूलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीलाइ मेसेज गर्नुहोस्।

सँगै मिलेर काम गरौँ!

नोट: यो कुनै पार्टीको प्रचार वा कुनै पार्टीको बिरुद्ध होइन। यो मात्र चुनावमा सहभागिता बढाउनका लागि सोचेको हो। पार्टीमा आबद्ध भएरपनी, यदी नि:स्वार्थ भावले दाजुभाइ भएर सहयोग गर्न चाहनुहुन्छ भने पनि स्वागत छ।

16/11/2025

सहयोग चाहिन्छ भने, मेसेज लेख्न सक्नुहुनेछ।
Message, if you need assistance!

Address

Dadeldhura

Website

Alerts

Be the first to know and let us send you an email when Vote For Dadeldhura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share