The Nepali Book Review

The Nepali Book Review Read, Review, Recommend❤️

18/04/2025

तपाई लाई मन पर्ने पुस्तक?📚️

कमेन्ट गर्नुहोस्।

04/04/2025

3 Life-changing Lessons From "The Psychology Of Money" By Morgan Housel.



अहमपुरर्वक भन्दा अहङ्कारको यात्रा एक अजम्मरी यात्रा हो, जुन कुनै जन्मको मृत्यु र मृत्युको जन्मभन्दा महान् हुन्छ !समय त्र...
20/03/2025

अहमपुरर्वक भन्दा अहङ्कारको यात्रा एक अजम्मरी यात्रा हो, जुन कुनै जन्मको मृत्यु र मृत्युको जन्मभन्दा महान् हुन्छ !

समय त्रासदी।

A Book To Read❤️🌸BOOK: शुन्यको मूल्यWriter: Dr Nawaraj KC Purchase Link: https://s.daraz.com.np/s.6zeu       (daraz affi...
08/03/2025

A Book To Read❤️🌸
BOOK: शुन्यको मूल्य
Writer: Dr Nawaraj KC
Purchase Link: https://s.daraz.com.np/s.6zeu (daraz affiliate link)

म जीवनमा थोरै मात्र पुस्तक पढ्छु भन्नेहरूले थोरै पुस्तकको पङ्क्तिमा यस पुस्तकलाई नछुटाउनुहोला ! - बुद्धिसागर(Writer of Karnali Blues)

एउटा पुस्तकमा कति थोक हुन्छ ? कति ठाउँमा सिरिङ्ग पार्छ ? कति ठाउँमा गला अवरुद्ध बनाउँछ ? कति ठाउँमा आक्रोशले मुठी कसाउँछ ?

सायद यी हिसाब कतै लेखिएका हुँदैनन् । तर शून्यको मूल्य पढेपछि यी सबै हिसाब गर्न मन लाग्छ । पुस्तक कर्णाली क्षेत्रका मानिस र तिनका कथासित जोडिएको छ, तर यसभित्रका कथाले संसारका कुनै पनि कुनाका मानिसलाई सिरिङ्ग पार्ने सामर्थ्य राख्छन् ।

पुस्तक सकिएपछि म अबेरसम्म टोलाइरहेँ । पात्रहरू यसरी हृदयमा बसे कि, जाँदै जाँदैनन् । लाग्छ, ती लामो समयसम्म मसितै रहनेछन् ।

यसमा कथा मात्रै छैनन्; प्रत्येक कथाका पछाडि गहिरो पृष्ठभूमि छन्, जसलाई लेखकले मीठो जनबोलीमा प्रस्ट्याएका छन् । यस्ता पुस्तक बिरलै लेखिन्छन्, किनभने सबै लेखक ती पात्रसम्म पुग्न सक्दैनन्, न त त्यति गहिराइमा पुग्ने सामर्थ्य नै सबैसित हुन्छ । अनि सायद, त्यस्तो हृदय पनि सबैसित हुँदैन, जो यस पुस्तकका लेखकसित छ ।
-बुद्धिसागर

A Book To Read: अहम्पूर्वक भन्दा अहङ्कारको यात्रा एक अजम्मरी यात्रा हो, जुन कुनै जन्मको मृत्यु र मृत्युको जन्मभन्दा महान...
08/03/2025

A Book To Read:
अहम्पूर्वक भन्दा अहङ्कारको यात्रा एक अजम्मरी यात्रा हो, जुन कुनै जन्मको मृत्यु र मृत्युको जन्मभन्दा महान् हुन्छ।❤️

समयको वर्तमान सापेक्षमा व्यक्ति, समाज, विश्वका अहम्जन्य स्वरूपहरू उदघाटित गर्ने क्रममा यो उपन्यासले जन्मधारण गरेको हो । विश्व अहम्हरूको खेलभूमि हो, जहाँ जित्नुपर्ने अहम्हरूले सधैं जित्दैनन् र हार्नुपर्ने अहमहरूले सधैं हार्दैनन् । मेरो दृष्टिमा प्रेम मानवजातिको सर्वश्रेष्ठ अहङ्कार हो भने घृणा मानवजातिको निकृष्ट अहङ्कार हो । समकालीन विश्व यही निकृष्ट अहङ्कार 'घृणाहमोन्मुख' छ । समय त्रासदी त्यही घृणाहमोन्मुख विश्व मानवीयताको त्रासदीगाथा हो । यो त्रासदगाथा वर्णन गर्दा मैले यही अहम् कामना गरेको थिएँ- मानवजातिले यस्तो त्रासदी देख्न नपरोस्, भोग्न नपरोस्..! - सरूभक्त

The richest selfie by Indian superstar Mahesh Babu & Wwe superstar Roman Reigns 😎🔥🫡          (Made with Ai)
13/01/2025

The richest selfie by Indian superstar Mahesh Babu & Wwe superstar Roman Reigns 😎🔥🫡

(Made with Ai)

13/01/2025
09/01/2025

Nepal Got Latent Before GTA 6😆

POV: SQUID GAME NEPAL
06/01/2025

POV: SQUID GAME NEPAL

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when The Nepali Book Review posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share