Hamro Thatikandh

  • Home
  • Hamro Thatikandh

Hamro Thatikandh ठाटीकाँध लाई माया गर्ने तपाईहरु सबैलाई हाम्रो यस पेजमा हार्दिक स्वागत छ ।🙏🙏

Good morning; from Jambukandh bazar 🙏🇳🇵🇳🇵
15/11/2025

Good morning;
from Jambukandh bazar 🙏🇳🇵🇳🇵

10/11/2025

फेरि कहाँ आउछर घुमेर यो बालापनको उमेर ।।।
ठाटीकाँध १ खातीगाँउ दैलेख !!

जम्बुकाध बजार 🙏🙏Hamro Thatikandh
09/11/2025

जम्बुकाध बजार 🙏🙏
Hamro Thatikandh

04/11/2025

होसियार: कर्णाली प्रदेशमा ७३१ जना एचआईभी संक्रमित भएको पुष्टि भएको छ ।😲

पार्टीको नाम - समाजवादीचुनाव चिह्न - पाँचकुने तारा  आठ कम्युनिस्ट पार्टीहरू माओवादी केन्द्रका पुष्पकमल दाहाल संयोजक र ने...
03/11/2025

पार्टीको नाम - समाजवादी
चुनाव चिह्न - पाँचकुने तारा
आठ कम्युनिस्ट पार्टीहरू माओवादी केन्द्रका पुष्पकमल दाहाल संयोजक र नेकपा (एस)का माधवकुमार नेपाल सहसंयोजक हुने गरी एकता गर्न सहमत भएका छन्। नयाँ पार्टीको नाम नेकपा समाजवादी र चुनाव चिन्ह पाँचकुने तारा हुनेछ।

03/11/2025

दमदार प्रस्तुति आहा !!
🙏🙏

दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै ५२ बर्षपछी भारत पहिलो पटक आइसिसी महिला क्रिकेट विश्वकपको विजेता बनेको छ।
03/11/2025

दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै ५२ बर्षपछी भारत पहिलो पटक आइसिसी महिला क्रिकेट विश्वकपको विजेता बनेको छ।

24/10/2025

Breaking :
रुकुम पश्चिम खलंगा बाट आठबिसकोट नगरपालिका जाँदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको दु:खद निधन भएको छ र ५ जना घाइते भएका छन !😥

Happy Kukur Tihar Hamro Thatikandh
20/10/2025

Happy Kukur Tihar
Hamro Thatikandh

दैलेख ठाँटिकाँध बजारमा रोकेर राखेको ट्याक्टर केटाकेटीले चलाउदा एक्कासि गुड्न गइ  अगाडि रोकेर राखेका २ वटा मोटरसाइकल मा क...
19/10/2025

दैलेख ठाँटिकाँध बजारमा रोकेर राखेको ट्याक्टर केटाकेटीले चलाउदा एक्कासि गुड्न गइ अगाडि रोकेर राखेका २ वटा मोटरसाइकल मा क्षति ..... मानवीय क्षति भने हुन पाएन....।।
२०८२-०७-०२

Address


Alerts

Be the first to know and let us send you an email when Hamro Thatikandh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share